Monday, August 11, 2025
Date
सोम, साउन २७, २०८२
Mon, August 11, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

श्रोवन र प्राचीलाई स्वर्ण

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन १४, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
श्रोवन र प्राचीलाई स्वर्ण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फागुन १४, दुई भारतीय खेलाडी टिस्टा तोर्सा टेबलटेनिस क्लबका श्रोवन पाउल र दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा श्रोवन र गल्र्समा प्राची पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा श्रोवनले एभीएम टेबलटेनिस क्लबका प्रजिल भट्टराईलाई ३–२ ले पराजित गरे । श्रोवनले २–० ले पछि परेको स्थितिलाई उल्ट्याउदै नतिजा आफ्नो पक्षमा पारेका हुन् । प्रतिस्पर्धात्मक फाइनल श्रोवनले ६–११, १२–१४, ११–८, ११–८ र ११–८ ले जिते । ट्यालेन्ट स्काउट टेबलटेनिस हबका श्रीराज वर्दान र यलका अर्नव श्रेष्ठ तेश्रो बने ।

You might also like

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

दुबल टिम च्याम्पियन

गल्र्सको उपाधि भिडन्तमा प्राचीले ग्लोबल टेबलटेनिस एकेडेमीकी सचारी चक्रबर्तीलाई ११–१, ११–९ र ११–४ ले सहजै पराजित गरिन् । नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ र टिस्टा टोर्साकी श्रुति दास तेश्रो भए । यु–१६ को दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५–५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा योसंगै ४ स्वर्णको टुंगो लागेको छ । यसअघि टिम इभेन्टको पुरुषमा ललितपुर टेबलटेनिस क्लब र महिलामा ग्लोबलले स्वर्ण जितेका थिए । प्रतियोगितामा जम्मा ९ स्पर्धा समावेश छन् ।

प्रतियोगिताको मुख्य स्पर्धा पुरुष÷महिला सिंगल्समा लिग चरणका खेल भइरहेका छन् । पुरुषमा तेश्रो तथा महिलामा पहिलो चरणको खेल सकिएको छ ।

Related

Previous Post

काठमाडौंका २ विद्यालयमा बालबालिका र वातावरण (बाबा) परियोजना सम्पन्न

Next Post

नेपाली महिला राष्ट्रिय फुटबल टिम म्यानमारसंग पराजित

Sambridinews

Sambridinews

Related Posts

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

by Sambridinews
सोमवार, साउन २७, २०८२
दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड
TOP STORIES

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

by Sambridinews
आइतवार, साउन २६, २०८२
दुबल टिम च्याम्पियन
TOP STORIES

दुबल टिम च्याम्पियन

by Sambridinews
आइतवार, साउन २६, २०८२
अशोक उत्कृष्ट निर्णायक
TOP STORIES

अशोक उत्कृष्ट निर्णायक

by Sambridinews
आइतवार, साउन २६, २०८२
१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने
FEATURED

१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने

by Sambridinews
आइतवार, साउन २६, २०८२
Next Post
नेपाल महिला फुटवल टिम जोर्डनसँगको खेलमा पराजित

नेपाली महिला राष्ट्रिय फुटबल टिम म्यानमारसंग पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

कच्चा दाल र धानको कर खारेज गर्न उद्योगीहरूको माग

कच्चा दाल र धानको कर खारेज गर्न उद्योगीहरूको माग

बुधबार, जेष्ठ २३, २०८१
जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने ८ हजार बढि शहिद घोषणा

जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने ८ हजार बढि शहिद घोषणा

शनिबार, चैत्र ४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

सोमवार, साउन २७, २०८२
दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड
TOP STORIES

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

आइतवार, साउन २६, २०८२
दुबल टिम च्याम्पियन
TOP STORIES

दुबल टिम च्याम्पियन

आइतवार, साउन २६, २०८२
अशोक उत्कृष्ट निर्णायक
TOP STORIES

अशोक उत्कृष्ट निर्णायक

आइतवार, साउन २६, २०८२
१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने
FEATURED

१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने

आइतवार, साउन २६, २०८२
शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी
FEATURED

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी

आइतवार, साउन २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.