Sunday, August 17, 2025
Date
आइत, भदौ १, २०८२
Sun, August 17, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

शाहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै कर्णाली प्रदेशको अधिवेशन सम्पन्न 

Sambridinews by Sambridinews
मङ्लबार, अशोज १६, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
शाहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै कर्णाली प्रदेशको अधिवेशन सम्पन्न 
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो

नेपाल टेलिकमको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,नाफामा गिरावट

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको पहिलो अधिवेशन गुलावजंग शाहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । पार्टीका पोलिटव्यूरो सदस्य समेत रहेको शाह ३६९ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनु भएको हो । अध्यक्षका तीनजना प्रतिस्पर्धीमध्ये मीनबहादुर शाहीले २०७ मत ल्याउनुभएको छ भने प्रकाश रोकायले चार मत प्राप्त गर्नुभएको छ । 
मतदानमा ६०४ मत खसेकोमा ५८० मत सदर भएको थियो भने २४ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यसैगरी, उपाध्यक्षमा टेकराज पछाईले २४२ मत ल्याएर निर्वाचित हुनुभएको छ भने लाल बहादुर महताराले १७६ मत प्राप्त गर्नुभएको छ । प्रदेश कमिटी सचिवमा ध्रुबबहादुर शाही ४०६ मत प्राप्त गरी विजयी हुनुभयो भने निकटतम प्रतिस्पर्धी रूद्र बहादुर शाहीले १६९ मत ल्याउनुभयो । दुई उपसचिवमा रवीन्द्रराज शर्मा र रमेश बहादुर शाही निर्वाचित हुनुभएको छ । 
त्यस्तै कर्णाली प्रदेशको लेखा समितिको अध्यक्षमा जितबहादुर मल्ल निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेश कमिटीको अधिवेशन असोज १० गते उद्घाटन समारोहसँगै शुरू भएको थियो । आज समापन कार्यक्रम रहेको छ । 

Related

Previous Post

भारोत्तोलन

Next Post

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

Sambridinews

Sambridinews

Related Posts

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो
FEATURED

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो

by Sambridinews
आइतवार, भदौ १, २०८२
झण्डै २० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स
FEATURED

नेपाल टेलिकमको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,नाफामा गिरावट

by Sambridinews
आइतवार, भदौ १, २०८२
देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना
TOP STORIES

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

by Sambridinews
शनिबार, साउन ३२, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
TOP STORIES

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

by Sambridinews
शनिबार, साउन ३२, २०८२
माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
TOP STORIES

माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

by Sambridinews
शुक्रबार, साउन ३१, २०८२
Next Post
विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल बैंकर्स संघकाे माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय

बैंकको कर्जा एकल अंकमा आउन सक्छ : गभर्नर अधिकारी

बुधबार, माघ १०, २०८०
निरन्तर ओरालोतर्फ नेप्से

आइतबार सेयर बजारमा उच्च गिरावट

आइतवार, मंसिर २३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो
FEATURED

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो

आइतवार, भदौ १, २०८२
झण्डै २० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स
FEATURED

नेपाल टेलिकमको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,नाफामा गिरावट

आइतवार, भदौ १, २०८२
देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना
TOP STORIES

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

शनिबार, साउन ३२, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
TOP STORIES

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

शनिबार, साउन ३२, २०८२
माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
TOP STORIES

माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

शुक्रबार, साउन ३१, २०८२
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

वार्ताका माध्यमबाट समस्याको समाधान गरी अनशनरत व्यक्तिको जीवन रक्षा गर

शुक्रबार, साउन ३१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.