Sunday, June 15, 2025
Date
आइत, असार १, २०८२
Sun, June 15, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

शान्ति मिसनका लागि घुष खाने नक्करी असइ पक्राउ

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन ९, २०८१
in TOP STORIES
0
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । सशस्त्र प्रहरीका आठ सुरक्षाकर्मीलाई संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा पठाइदिने भन्दै रकम लिएर ठगेको आरोपमा सिन्धुपालञ्चोकका दिनेश सापकोटालाई पक्राउ गरेको छ । उनि यसअघि डाँकाचोरीमा समेत मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका आठ सुरक्षाकर्मीलाई ठगेको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ का २७ वर्षीय दिनेश सापकोटा यसअघि डाँकाचोरीदेखि बैंकिङ कसुर, ठगी र आपराधिक लाभको कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनी पक्राउ परेपछि प्रहरीले क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गरेको थियो ।

You might also like

हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

सो क्रममा उनीविरुद्ध यसअघि डाँकाचोरी, बैंकिङ कसुर, ठगी र आपराधिक लाभ गरी चार वटा कसुरमा मुद्दा चलेको पाइएको अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतले बताए

सापकोटा समेतका व्यक्तिले २६ साउन २०७८ मा सिन्धुपाल्चोकको नौबिसेस्थित बलेफी–जलबिरे सडकखण्डमा डाँकाचोरी गरेको भन्दै सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

उनै सापकोटा पछि बैंकिङ कसुरदेखि ठगी र आपराधिक लाभको कसुरमा समेत संलग्न भएर मुद्दासमेत चलेको व्यक्ति रहेको प्रहरीको भनाइ छ । पटक पटक फौजदारी मुद्दा चलेका उनै सापकोटाले सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुलाई आफू प्रहरीको असई भएको बताउँदै ठगी गरेको पाइएको छ । चितवन ब्यूरोमा कार्यरत प्रहरीको असई बताएर सशस्त्र प्रहरीका आठ सुरक्षाकर्मीलाई शान्ति मिसनमा पठाइदिने भन्दै उनले रकम असुलेका थिए ।

राजनैतिक तथा प्रशासनिकतर्फका उच्च ओहोदाका व्यक्ति र माथिल्लो तहका सुरक्षाकर्मीसँग आफ्नो निकट सम्बन्ध रहेको भन्दै सापकोटाले विश्वास दिलाउने गरेको अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत रोशन खड्का बताउँछन् ।

विश्वास दिलाउन उनले उच्च तहका व्यक्तिसँग खिचिएका तस्बिरहरु समेत देखाउने गरेको उनको भनाइ छ । त्यसपछि विश्वासमा पारेर उनले सशस्त्र प्रहरीका जवानदेखि बरिष्ठ हबल्दारसम्म ८ जनाबाट ११ लाख ३० हजार रुपैयाँ लिएर ठगेको खुलेको छ ।

Related

Previous Post

श्रमजीवी–पत्रकार संघले सञ्चारग्राम घेराउ

Next Post

नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक

Sambridinews

Sambridinews

Related Posts

हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु
TOP STORIES

हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु

by Sambridinews
आइतवार, असार १, २०८२
देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह
TOP STORIES

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

by Sambridinews
आइतवार, असार १, २०८२
ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे
FEATURED

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

by Sambridinews
शनिबार, जेष्ठ ३२, २०८२
खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने
TOP STORIES

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव
FEATURED

एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
Next Post
नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक

नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

संविधान दिवसका दिनदेखि सूर्यविनायक रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा

संविधान दिवसका दिनदेखि सूर्यविनायक रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा

मङ्लबार, अशोज २, २०८०
गृहमन्त्रीले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण

गृहमन्त्री लेखकले जवाफ हैन वयान दिनुपर्ने माओवादी सांसद राजन दाहालको भनाइ

मङ्लबार, जेष्ठ १४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु
TOP STORIES

हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु

आइतवार, असार १, २०८२
देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह
TOP STORIES

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आइतवार, असार १, २०८२
ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे
FEATURED

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

शनिबार, जेष्ठ ३२, २०८२
खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने
TOP STORIES

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने

शुक्रबार, जेष्ठ ३१, २०८२
एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव
FEATURED

एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव

शुक्रबार, जेष्ठ ३१, २०८२
हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा
TOP STORIES

हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा

शुक्रबार, जेष्ठ ३१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.