Saturday, August 2, 2025
Date
शनि, साउन १८, २०८२
Sat, August 2, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

श्रमजीवी–पत्रकार संघले सञ्चारग्राम घेराउ

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन ९, २०८१
in FEATURED, TOP STORIES
0
श्रमजीवी–पत्रकार संघले सञ्चारग्राम घेराउ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्रमजीवी–पत्रकार संघ, नेपालले सञ्चारग्राम घेराउ गरेको छ ।

सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्ने, श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्नुपर्ने, अधिकारसम्पन्न प्रेस रजिस्ट्रारलगायतका माग गर्दै श्रमजीवी–पत्रकार संघले बिहिबार सञ्चारग्राम घेराउ गरेको हो ।

You might also like

पौडीमा जेम्स च्याम्पियन

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

सञ्चारग्राममा प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघको कार्यालय रहेका छन् ।

संघको नेतृत्वमा उपत्यकामा कार्यरत व्यावसायिक पत्रकारहरूले सञ्चारग्रामवरिपरि घेराउ गर्दै नाराबाजी गरेका थिए । करिब एक महिनादेखि संघ आन्दोलित छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी, लोकतन्त्रविरोधी, नागरिकको विचार अभिव्यक्ति स्वतन्त्रताविरोधी सामाजिक सञ्जाल र राजनीतिक भर्तीकेन्द्र बनाउने, सीमित संरचना र जनशक्तिमै काउन्सिललाई इकाइमै सीमित गर्ने मिडिया काउन्सिल विधेयक फिर्ता गरी पुनर्लेखन गर्नुपर्ने संघका अध्यक्ष जन्मदेव जैसीले बताए ।

संघ नेपालले २ सय ७५ सांसदलाई सदनमा आवाज उठाउन मोबाइलमा सन्देश पठाएको थियो। त्यस्तै, जिल्लाबाट प्रदेश सांसदहरूलाई पनि मोबाइलबाट पठाइएको जैसीले बताए।

पछिल्लो समय सरकार मिडियाप्रति झन् झन् अनुदार बन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै आएपछि आन्दोलनको कार्यक्रम घोषणा गरेको संघले गत शुक्रबार जिल्लाका सिडियोहरूमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि सभामुख र विषयगत समितिलाई ध्यानाकर्षणपत्र पनि बुझाएको थियो ।

संघले भनेको छ, ‘सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल विधेयकमा केही आपत्तिजनक प्रावधान छन्। नागरिकलाई भय र प्रेसलाई कमजोर बनाउने उक्त विधेयक सामाजिक सञ्जाललाई नियमन गर्ने उद्देश्यले मात्र आएको छैन।

प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक हकलाई बन्देज गर्ने उद्देश्यले ल्याइएको उक्त विधेयकले ऐनको रूप ग्रहण गरेमा नागरिकको संवैधानिक हक कुण्ठित हुने निश्चित छ ।’

नागरिकका आवाजलाई कानुनका माध्यमबाट फौजदारीकरण गर्ने र चर्को आर्थिक दण्डसहित जेल हाल्ने बुँदाहरू विधेयकमा राखेर शासकको तजबिजमा नागरिकको अभिव्यक्तिलाई ठिक वा बेठिक भनी निक्र्यौल गरेर अभियोजन अगाडि बढाउने खोजेको आरोप लगाएको छ ।

Related

Previous Post

सरकारले एक महिनामै उठायो ६० अर्ब आन्तरिक ऋण

Next Post

शान्ति मिसनका लागि घुष खाने नक्करी असइ पक्राउ

Sambridinews

Sambridinews

Related Posts

पौडीमा जेम्स च्याम्पियन
TOP STORIES

पौडीमा जेम्स च्याम्पियन

by Sambridinews
शनिबार, साउन १८, २०८२
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

by Sambridinews
शनिबार, साउन १८, २०८२
नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी
FEATURED

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

by Sambridinews
शनिबार, साउन १८, २०८२
‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण
FEATURED

‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण

by Sambridinews
शनिबार, साउन १८, २०८२
गरिमा समृद्धि योजनाको लाभांश घोषणा
TOP STORIES

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

by Sambridinews
शनिबार, साउन १८, २०८२
Next Post
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

शान्ति मिसनका लागि घुष खाने नक्करी असइ पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

बुधबार, फाल्गुन १६, २०८०
बाराको अमलेखगञ्जमा जंगली हात्तीको दाह्रा काटेर जंगलमा छोडि

बाराको अमलेखगञ्जमा जंगली हात्तीको दाह्रा काटेर जंगलमा छोडि

शुक्रबार, कार्तिक ११, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पौडीमा जेम्स च्याम्पियन
TOP STORIES

पौडीमा जेम्स च्याम्पियन

शनिबार, साउन १८, २०८२
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

शनिबार, साउन १८, २०८२
नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी
FEATURED

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

शनिबार, साउन १८, २०८२
‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण
FEATURED

‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण

शनिबार, साउन १८, २०८२
सुरक्षा दिनुको सट्टा रत्नपार्क क्षेत्रकाे बाटो नहिड्न महानगरको आग्रह
शिक्षा

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा पुनः अनलाइन आवेदन आह्वान

शनिबार, साउन १८, २०८२
गरिमा समृद्धि योजनाको लाभांश घोषणा
TOP STORIES

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

शनिबार, साउन १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.