Tuesday, July 29, 2025
Date
सोम, साउन १३, २०८२
Mon, July 28, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

विपी राजमार्गमा गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय

Sambridinews by Sambridinews
सोमवार, साउन १३, २०८२
in TOP STORIES
0
विपी राजमार्गमा गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


सिन्धुली । सुनकोशी गाउँपालिकास्थित विपी राजमार्गमा रहेका होटल छेउ गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय भएको छ ।

यात्रु लक्षित गरी खेलाइने उक्त खेलमा गिरोहले झेली गरी यात्रुहरुलाई ठग्ने गरेको स्थानीयले बताएका छन् ।

You might also like

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

जसका करण बेलाबेलामा यात्रु र गिरोहबिच तनाव सृजना हुनेगरेको छ ।
केहीदिन अघि साइटारको एक होटलमा पूर्वबाट आएको हाईसका यात्रुहरू होटेलमा झर्ना साथ होटल बाहिर गोट्टी खेल्न आकर्षण गरी गोटि खेलाउदा आफुहरुलाई मिलेमत्तोमा

हराइएको थाहा पाएपछि झगडा भएको स्थानीयहरुले बताएका छन् ।

केहीदिन अगाडीपनि त्यसैगरी लफडा हुदाँ प्रहरी आएर यात्रुको पैसा फिर्ता गराइदिएका थिए । होटलवालासँग मिलेमत्तो गरेर यात्रुहरूको भीडभाड हुने ठाउमा गिरोहले यात्रुहरू ठग्ने गरेको छन् , पैसामा गोटि खेलाउनु आफैमा गैरकानुनी मानिन्छ ।

एक स्थानीयका अनुसार गोटि खेलमा एक यात्रुले ५ हजार सकेछन् गाडि भाडा तिरेको रहेनछ, गाडि भाडा लफडा परेर अलपत्र पर्ने स्थिति आएछ ।

प्रत्यक्षदर्शीका अनुसार गोट्टी खेलाउने ३ वटा मोटर साइकलमा ६ जना अपरिचित व्यक्ति सक्रिय छन ।

उनिहरुका कारण यात्रु विचल्लिमा पर्ने र ठाउँको समेत बदनाम हुनेस्थिति बन्न लागेको भन्दै प्रशासनले यसतर्फ ध्यान दिनुपर्ने स्थानीयको भाइ छ ।

Related

Previous Post

एकै परिवारका १६ जना सम्पर्क विहीन

Next Post

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा
TOP STORIES

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

by Sambridinews
सोमवार, साउन १३, २०८२
बुदोकैदोमा ८ स्वर्णसहित १० पदक
TOP STORIES

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

by Sambridinews
सोमवार, साउन १३, २०८२
पारा तेक्वान्दो टोली मलेसिया जाँदै
TOP STORIES

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

by Sambridinews
सोमवार, साउन १३, २०८२
एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

by Sambridinews
सोमवार, साउन १३, २०८२
एकै परिवारका १६ जना सम्पर्क विहीन
TOP STORIES

एकै परिवारका १६ जना सम्पर्क विहीन

by Sambridinews
सोमवार, साउन १३, २०८२
Next Post
एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

रास्वपाले मुकुल ढकाललाई पार्टीकाे सबै जिम्मेवारीबाट हटाउने निर्णय

रास्वपाले मुकुल ढकाललाई पार्टीकाे सबै जिम्मेवारीबाट हटाउने निर्णय

मङ्लबार, असार २५, २०८१
एसएलसी परीक्षाको सुरूवात

एसएलसी परीक्षाको सुरूवात

बिहिबार, असार १९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा
TOP STORIES

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

सोमवार, साउन १३, २०८२
बुदोकैदोमा ८ स्वर्णसहित १० पदक
TOP STORIES

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

सोमवार, साउन १३, २०८२
पारा तेक्वान्दो टोली मलेसिया जाँदै
TOP STORIES

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

सोमवार, साउन १३, २०८२
एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

सोमवार, साउन १३, २०८२
विपी राजमार्गमा गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय
TOP STORIES

विपी राजमार्गमा गोटि खेलाएर यात्रु ठग्ने गिरोह सक्रिय

सोमवार, साउन १३, २०८२
एकै परिवारका १६ जना सम्पर्क विहीन
TOP STORIES

एकै परिवारका १६ जना सम्पर्क विहीन

सोमवार, साउन १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.