Saturday, August 2, 2025
Date
शनि, साउन १८, २०८२
Sat, August 2, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

Sambridinews by Sambridinews
शनिबार, साउन १८, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

अबदेखि लाइसेन्सको अवधि १० वर्ष


काठमाडौं । विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म यो सप्ताह मनाइन्छ । उद्देश्य आमाहरुलाई स्तनपानको महत्त्व बुझाउने, नवजात शिशुको पोषण र स्वास्थ्यमा स्तनपानको योगदानप्रति जनचेतना फैलाउने उद्देश्यले यो सप्ताह मनाइन थालिएको हो ।
यो वर्षको विश्व स्तनपान सप्ताहको नारा ‘स्तनपानलाई प्राथमिकता दिऔं, दिगो सहयोग प्रणाली निर्माण गरौं’ भन्ने रहेको छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउन आब्हान गर्दछ ।


यसै अवसरमा नेपाल मेडिकल कलेजमा पनि साताब्यापी कार्यक्रम राखिएको छ । कार्यक्रम सुरुगर्दै कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नवजात शिशु र आमालाई स्वस्थ राख्न स्तनपान महत्वपूर्ण भएको बताउनु भयो । ‘स्तनपान आमा र शिशुको स्वास्थ्यको लागि ज्यादै नै महत्वपूर्ण छ । जबसम्म आमाले पौष्टिक आहार पाउँदैन तबसम्म स्तनपान गर्ने बच्चाले पनि पाउन सक्दैन ।’ विश्वका विकसित देशहरुमा कस्मेटिक्सका कारण स्तनपान नगराउने चलन रहेपनि नेपालमा भने स्तनपान गराउने धेरै रहेको उल्लेख गर्दै प्रबन्ध निर्देशक डा. सबिहाले भन्नुभयो ।
शिशु जन्मने वित्तिकै उसलाई पोषण चाहिने र त्यो पोषण आमाको दुधबाट मात्र प्राप्त हुने बताउँदै डा. सबिहाले आमाको दुधमा शिशुको लागि अपरिहार्य रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति समेत रहेको जनाउँदै स्तनपानकै कारण आमा र बच्चाविच गहिरो माया बढ्ने बताउनु भयो । यसका अलावा स्तनपानले स्तन क्यान्सर र पाठेघरको क्यान्सरको जोखिम पनि घटाउने भएकोले प्रत्येक घरपरिवारले स्तनपानको महत्व दर्शाउनु पर्ने बताउँदै प्रबन्ध निर्देशक डा. सबिहाले नेपाल मेडिकल कलेजले नियमित रुपमा स्तनपानको महत्व बारे सचेतना दिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कलेजका अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय, कार्यवाहक मेट्रोन शान्ति गुरुङले स्तनपानको महत्व बारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा कलेजमा आएका सर्वसाधारणलाई पनि स्तनपानको महत्व बुझाइएको थियो ।
नवजात शिशुको प्रारम्भिक पोषण, विकास र रोग प्रतिरोधात्मक क्षमताको लागि स्तनपान अत्यन्त महत्वपूर्ण छ । आमालाई स्तनपान गराउन प्रेरित गर्ने र सहज बनाउने कुरालाई समाज र राज्यले प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । स्वास्थ्यकर्मी, परिवार, कार्यस्थल र नीतिनिर्माताहरू सबैले मिलेर दीर्घकालीन रूपमा आमाहरूलाई स्तनपान गराउन सहज वातावरण बनाउन जरुरी देखिन्छ । 

Related

Previous Post

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

Next Post

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

Sambridinews

Sambridinews

Related Posts

गरिमा समृद्धि योजनाको लाभांश घोषणा
TOP STORIES

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

by Sambridinews
शनिबार, साउन १८, २०८२
काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा
FEATURED

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
तीन दिनमै सवारी अनुमतिपत्र दिने सरकारको तयारी
FEATURED

अबदेखि लाइसेन्सको अवधि १० वर्ष

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
TOP STORIES

सिन्धुलीमा रुखले किचेर दुई जनाको मृत्यु

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
TOP STORIES

चक्रे मिलन सहित १९ जनालाइ ७ दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
Next Post
गरिमा समृद्धि योजनाको लाभांश घोषणा

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

बर्दियामा जंगली हात्तिकाे आतङ्क

हात्तीको आक्रमणबाट मुत्यु भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिने

मङ्लबार, फाल्गुन १६, २०७९
मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन

मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन

सोमवार, असार २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुरक्षा दिनुको सट्टा रत्नपार्क क्षेत्रकाे बाटो नहिड्न महानगरको आग्रह
शिक्षा

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा पुनः अनलाइन आवेदन आह्वान

शनिबार, साउन १८, २०८२
गरिमा समृद्धि योजनाको लाभांश घोषणा
TOP STORIES

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

शनिबार, साउन १८, २०८२
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु
FEATURED

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

शनिबार, साउन १८, २०८२
काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा
FEATURED

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

शुक्रबार, साउन १७, २०८२
तीन दिनमै सवारी अनुमतिपत्र दिने सरकारको तयारी
FEATURED

अबदेखि लाइसेन्सको अवधि १० वर्ष

शुक्रबार, साउन १७, २०८२
TOP STORIES

सिन्धुलीमा रुखले किचेर दुई जनाको मृत्यु

शुक्रबार, साउन १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.