Thursday, May 29, 2025
Date
बिहि, जेष्ठ १६, २०८२
Thu, May 29, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

Sambridinews by Sambridinews
मङ्लबार, चैत्र २५, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ  राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ। मंगलबार एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वसहितको केन्द्रिय कार्यसमितिको टोलीले शितल निवासमा राष्ट्रपति पौडेलसँग भेट गर्दै फोटो पत्रकारहरूको योगदान र समाचारका लागि फ्रन्टलाईनमा खटिँदा हुने सुरक्षा चुनौतीलगायत विभिन्न विषयबारे छलफल गरेको हो ।

भेटमा राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको योगदानलाई अत्यन्त महत्त्वपूर्ण रहेको बताउनु हुँदै “तपाईंहरूको खिचेका तस्बिरहरूले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस कारण, राज्यले तपाईंहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने छ।”

You might also like

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह

सो क्रममा एनएफपिजे नेपालका अध्यक्ष वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि जीवन बीमा लगायतका सुविधाहरू उपलब्ध गराउन पहल गरिदिन राष्ट्रपति पौडेललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा रहेर काम गर्नु परिरहेको बाध्यात्मक अवस्था छ । राज्यले सबैलाई सुरक्षाको सुनिश्चितता गर्दै जीवन बीमालगायतको सुविधा उपलब्ध गराउनु पर्छ ।”

राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरतासाथ लिएको र यसका लागि आवश्यक पहल गर्ने आश्वासन दिनु भएको महासचिव घनश्याम श्रेष्ठले बताउनु भयो । एनएफपिजे नेपालले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा वैशाख १३ गते गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०२५ को प्रमुख अतिथिको रुपमा सहभागी भई दिन राष्ट्रपति समक्ष निमन्त्रणा पत्र पनि प्रदान गरेको छ ।

भेटघाटमा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ (सागर), उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री (भगवती), महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठ लगायत अन्य केन्द्रीय सदस्यहरूको पनि उपस्थिति थियो।

Related

Previous Post

गणतन्त्रको पक्ष र विपक्षमा

Next Post

अझै घटेन वायु प्रदूषण

Sambridinews

Sambridinews

Related Posts

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

by Sambridinews
बिहिबार, जेष्ठ १६, २०८२
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध
TOP STORIES

दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

by Sambridinews
बिहिबार, जेष्ठ १६, २०८२
भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह
FEATURED

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह

by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज
FEATURED

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

सदनमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्ष

by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
Next Post
काठमाडाैंमा बढ्याे वायु प्रदूषण

अझै घटेन वायु प्रदूषण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

भक्तपुरको कवाडी सङ्कलन केन्द्रमा भीषण आगलागी

शनिबार, माघ २७, २०८०
निजी क्षेत्रलाई सरकारले धरपकड गर्ने र निरुत्साहित बनाउनु हुँदैन: अध्यक्ष ढकाल

निजी क्षेत्रलाई सरकारले धरपकड गर्ने र निरुत्साहित बनाउनु हुँदैन: अध्यक्ष ढकाल

शनिबार, फाल्गुन २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

बिहिबार, जेष्ठ १६, २०८२
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध
TOP STORIES

दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

बिहिबार, जेष्ठ १६, २०८२
भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह
FEATURED

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह

बुधबार, जेष्ठ १५, २०८२
राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज
FEATURED

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

बुधबार, जेष्ठ १५, २०८२
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
प्रवास

अमेरिकाले तत्कालका लागि विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया रोक्ने निर्णय

बुधबार, जेष्ठ १५, २०८२
युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित
राजनीति

युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित

बुधबार, जेष्ठ १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.