Tuesday, July 15, 2025
Date
सोम, असार ३०, २०८२
Mon, July 14, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

अझै घटेन वायु प्रदूषण

Sambridinews by Sambridinews
बुधबार, चैत्र २६, २०८१
in FEATURED, TOP STORIES
0
काठमाडाैंमा बढ्याे वायु प्रदूषण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा बढेकाे वायु प्रदूषण आझै घटेको छैन । केही दिनयता काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा परेको छ ।

मंगलबार काठमाडौं उपत्यका सहित देशका पहाडी भागमा वर्षा हुने सम्भावना रहेको भएपनि काठमाडौंमा पानी नपर्दा वायु प्रदूषण घटेको छैन । सिन्धुपाल्चोक, दोलखा, काभ्रे लगायतका क्षेत्रमा सामान्य वर्षा भएपनि काठमाडौं उपत्यकामा पानी परेन ।

You might also like

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

बुधबार विहान ७ बजे काठमाडौं उपत्यकाको वायूको गुणस्तरको २४० एक्युआइ भन्दा माथि रहेको छ । रवीभवन मापनकेन्द्र अनुसार उक्त क्षेत्रमा वायुको गुणस्तर २४० एक्युआइ रहेको छ ।
वायु प्रदूषणका कारण काठमाडौं उपत्यका सहित पोखरा र विराटनगर जस्ता सहर बाक्लो तुवालोले ढाकेको छ ।

चैत लागेसंगै बढेको वायुप्रदूषका कारण काठमाडौंमा विरामिको चाप बढेको छ । प्रदूषणले नाक सुक्ने, आँखा चिलाउने, घाटी दुख्ने जस्ता विरामी बढेका जनाइएकाे छ । यसको दिर्घकाल असर फोक्सो तथा मुटुमा देखिने विज्ञहरुले बताएका छन् ।

Related

Previous Post

राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

Next Post

काठमाडौंमा हल्का वर्षा

Sambridinews

Sambridinews

Related Posts

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै
FEATURED

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

by Sambridinews
सोमवार, असार ३०, २०८२
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
TOP STORIES

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

by Sambridinews
सोमवार, असार ३०, २०८२
इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो
FEATURED

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

by Sambridinews
सोमवार, असार ३०, २०८२
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
TOP STORIES

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा

by Sambridinews
सोमवार, असार ३०, २०८२
प्रतिनिधि सभा बैठक जारी
TOP STORIES

प्रतिपक्ष दलका नेता प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

by Sambridinews
सोमवार, असार ३०, २०८२
Next Post
माैसम आज वेलुकीपख खुलेपनि शनिबारसम्मै पानी पर्ने सम्भावना

काठमाडौंमा हल्का वर्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपालको वैदेशिक व्यापार घाटा साढे १० खर्ब नाघ्यो

नेपालको वैदेशिक व्यापार घाटा साढे १० खर्ब नाघ्यो

आइतवार, बैशाख ९, २०८१
केपी ओलीको सेल्फी

केपी ओलीको सेल्फी

बुधबार, चैत्र १५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै
FEATURED

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

सोमवार, असार ३०, २०८२
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
TOP STORIES

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

सोमवार, असार ३०, २०८२
इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो
FEATURED

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

सोमवार, असार ३०, २०८२
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
TOP STORIES

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा

सोमवार, असार ३०, २०८२
प्रतिनिधि सभा बैठक जारी
TOP STORIES

प्रतिपक्ष दलका नेता प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

सोमवार, असार ३०, २०८२
आज भानुजयन्ती मनाइदै
TOP STORIES

आज भानुजयन्ती मनाइदै

आइतवार, असार २९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.