Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 26, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

यो वर्षको मदन पुरस्कार कृति ‘मुकाम रणमैदान’लाइ

Sambridinews by Sambridinews
शुक्रबार, भदौ १४, २०८१
in FEATURED, साहित्य / ब्लग
0
यो वर्षको मदन पुरस्कार कृति ‘मुकाम रणमैदान’लाइ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१४ भदौ, काठमाडौं । यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ ।

मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो । त्यस्तै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीले जनाएकाे छ ।

You might also like

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको जीत

‘नाडा अटो शो’ को समापन : १ लाख ७५ हजार बढी दर्शकहरुले गरे अवलोकन

दुबै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ । २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो ।

जसमा मैनालीको मुकाम रणमैदानसँगै  भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए । पुरस्कार वितरण आगामी असोजमा हुनेछ ।

Related

Previous Post

पतित दलाल पुँजीवाद

Next Post

मुख्यसचिव नियुक्तिमा असन्तुष्ट दुई सचिवकाे राजीनामा

Sambridinews

Sambridinews

Related Posts

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग
FEATURED

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

by Sambridinews
सोमवार, भदौ ९, २०८२
नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको जीत
FEATURED

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको जीत

by Sambridinews
सोमवार, भदौ ९, २०८२
‘नाडा अटो शो’ को समापन : १ लाख ७५ हजार बढी दर्शकहरुले गरे अवलोकन
FEATURED

‘नाडा अटो शो’ को समापन : १ लाख ७५ हजार बढी दर्शकहरुले गरे अवलोकन

by Sambridinews
आइतवार, भदौ ८, २०८२
हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र, मन्त्री यादव स्वयम् पानी परिक्षण स्थलमा
FEATURED

हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र, मन्त्री यादव स्वयम् पानी परिक्षण स्थलमा

by Sambridinews
आइतवार, भदौ ८, २०८२
ख्याति प्राप्त चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता  
FEATURED

ख्याति प्राप्त चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता  

by Sambridinews
आइतवार, भदौ ८, २०८२
Next Post
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

मुख्यसचिव नियुक्तिमा असन्तुष्ट दुई सचिवकाे राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण क्षतिको तथ्यांक संकलनमा मात्रै सिमित

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण क्षतिको तथ्यांक संकलनमा मात्रै सिमित

सोमवार, साउन २९, २०८०
नाडामा नबिलको गाडी कर्जा

नाडामा नबिलको गाडी कर्जा

मङ्लबार, अशोज ४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

त्रिविवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो
जीवन शैली

त्रिविवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

सोमवार, भदौ ९, २०८२
काठमाडौं म्याराथन २०२५ हुदै
खेलकुद

काठमाडौं म्याराथन २०२५ हुदै

सोमवार, भदौ ९, २०८२
अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग
FEATURED

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

सोमवार, भदौ ९, २०८२
जानकी ट्यालेन्ट हन्टबाट छनोट
TOP STORIES

जानकी ट्यालेन्ट हन्टबाट छनोट

सोमवार, भदौ ९, २०८२
राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गर्ने
TOP STORIES

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गर्ने

सोमवार, भदौ ९, २०८२
जुडोकी कविता सम्मानित
TOP STORIES

जुडोकी कविता सम्मानित

सोमवार, भदौ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In