Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 26, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौं म्याराथन २०२५ हुदै

Sambridinews by Sambridinews
सोमवार, भदौ ९, २०८२
in खेलकुद, समाचार
0
काठमाडौं म्याराथन २०२५ हुदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सम्पदा जोगाऔं, स्वास्थ्यका लागि दौडौं भन्ने नाराका साथ नेपाल कै प्रतीक्षित काठमाडौं म्याराथन २०२५ यहि नोभेम्बर १ , २०२५  मा आयोजना हुँदैछ ।
विद्यालयका विद्यार्थी, अनुभवी खेलाडी, शिक्षक, बैंकका कर्मचारी, व्यवसायी, रेस्टुरेन्टका कर्मचारीदेखि कम्पनीका सिईओ सम्मको लागी काठमाडौं म्याराथनले सबै उमेर समूह र पेशालाई एउटै मञ्चमा काठमाडौं म्याराथन ल्याउने छ।  यो केवल दौड मात्र होइन, प्रत्येक पुस्तालाई खेलकुद, स्वास्थ्य,अनुशासन र एकताको सन्देश दिने अभियान रहेको छ।

साना बालबालिकाहरू परिवारसँगै सहभागी हुन सक्नेछन्। ४० वर्षमाथि सहभागिका लागि मास्टर क्लास विधामा (४०+, ५०+, ६०+) समेत व्यवस्था गरिएको छ। विद्यालयका विद्यार्थीहरूको लागि ३ किमी स्कुल रन , सर्वसाधारणका लागि ३ किमी ओपन रन , ५ किमी ओपन रन र १० किमी ओपन रन उपलब्ध छ।

You might also like

त्रिविवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

जानकी ट्यालेन्ट हन्टबाट छनोट

कर्पोरेट तथा अन्य समूहहरूको लागि ग्रुप रन को पनि व्यवस्था गरिएको छ। यस वर्षको म्याराथनमा १००० जना सहभागीहरूले दर्ता गरिसकेका छन्, तर दर्ता अझै खुला रहेको छ।

यस ऐतिहासिक अवसरमा  प्रत्येक नेपाली नागरिक,कम्पनी र विद्यालयहरूलाई अगाडि आउन र समर्थन गर्न काठमाडौं म्याराथन टिमले अनुरोध गरेको छ।

Related

Previous Post

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

Next Post

त्रिविवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

Sambridinews

Sambridinews

Related Posts

त्रिविवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो
जीवन शैली

त्रिविवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

by Sambridinews
सोमवार, भदौ ९, २०८२
अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग
FEATURED

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

by Sambridinews
सोमवार, भदौ ९, २०८२
जानकी ट्यालेन्ट हन्टबाट छनोट
TOP STORIES

जानकी ट्यालेन्ट हन्टबाट छनोट

by Sambridinews
सोमवार, भदौ ९, २०८२
राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गर्ने
TOP STORIES

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गर्ने

by Sambridinews
सोमवार, भदौ ९, २०८२
जुडोकी कविता सम्मानित
TOP STORIES

जुडोकी कविता सम्मानित

by Sambridinews
सोमवार, भदौ ९, २०८२
Next Post
त्रिविवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

त्रिविवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडौं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया

४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडौं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया

बुधबार, पुस ११, २०८०
इजरायलमा आक्रमणमा परी मृत्यु भएका १० मध्ये ४ नेपाली विद्यार्थीहरुको शव नेपाल ल्याइयाे

इजरायलमा आक्रमणमा परी मृत्यु भएका १० मध्ये ४ नेपाली विद्यार्थीहरुको शव नेपाल ल्याइयाे

आइतवार, कार्तिक ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

त्रिविवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो
जीवन शैली

त्रिविवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

सोमवार, भदौ ९, २०८२
काठमाडौं म्याराथन २०२५ हुदै
खेलकुद

काठमाडौं म्याराथन २०२५ हुदै

सोमवार, भदौ ९, २०८२
अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग
FEATURED

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

सोमवार, भदौ ९, २०८२
जानकी ट्यालेन्ट हन्टबाट छनोट
TOP STORIES

जानकी ट्यालेन्ट हन्टबाट छनोट

सोमवार, भदौ ९, २०८२
राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गर्ने
TOP STORIES

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गर्ने

सोमवार, भदौ ९, २०८२
जुडोकी कविता सम्मानित
TOP STORIES

जुडोकी कविता सम्मानित

सोमवार, भदौ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In