Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, December 9, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ ३, २०८२
in FEATURED, TOP STORIES
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ बसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ।

शुक्रबार बिहान करिब ५:४५ बजे पत्थरकोट–गोरुसिंगे सडक खण्डमा उक्त दुर्घटना भएको हो ।

You might also like

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

पत्थरकोटबाट गोरुसिंगेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले दुई महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

कारको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएकाे छ ।

कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

Related

Previous Post

पेट्रोलियम पदार्थको मूल्य थाेरैले घट्याे

Next Post

माेबाइलकाे उज्यालाेमा बैठक

Sambridinews

Sambridinews

Related Posts

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने
TOP STORIES

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध
TOP STORIES

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’
TOP STORIES

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै
TOP STORIES

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश
FEATURED

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

by Sambridinews
आइतवार, मंसिर २२, २०८२
Next Post
माेबाइलकाे उज्यालाेमा बैठक

माेबाइलकाे उज्यालाेमा बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सैनिक महाविद्यालयमा स्कुल टु ओलम्पिक कार्यक्रम

सैनिक महाविद्यालयमा स्कुल टु ओलम्पिक कार्यक्रम

बिहिबार, भदौ २१, २०८०
आज भोटो जात्रा :राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइने

राष्ट्रपतिको स्वास्थ्य उपचार सम्बन्धी परेको रिट सर्वोच्चद्धारा दरपीठ

शनिबार, साउन ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने
TOP STORIES

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

सोमवार, मंसिर २३, २०८२
खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध
TOP STORIES

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

सोमवार, मंसिर २३, २०८२
एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’
TOP STORIES

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

सोमवार, मंसिर २३, २०८२
सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै
TOP STORIES

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

सोमवार, मंसिर २३, २०८२
आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश
FEATURED

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

आइतवार, मंसिर २२, २०८२
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि
TOP STORIES

लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि

आइतवार, मंसिर २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In