Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, December 9, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बागलुङमा भएको जिप दुर्घटनामा चालक सहित पाचजनाको मृत्यु

Sambridinews by Sambridinews
सोमवार, कार्तिक २६, २०८१
in FEATURED, TOP STORIES
0
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंँ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ दुर्घटनामा हुँदा पाचजनाको मृत्यु भएको छ ।

जैमिनी–७ जैदीको व्यार्थला नजिकै ग२च ९२४७ ‘पिकअपभ्यान’ सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको थियो ।

You might also like

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

मृत्यु हुनेहरुमा जैमिनी नपा–०८ केवई बस्ने जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरु २० वर्षीय रश्मी श्रीष, ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीष रहेका छन् । दुर्घटनामा जैमिनी नपा ०८ केवई बस्ने ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन् ।

भ्यान सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका बागलुङले जनाएको छ ।

Related

Previous Post

नेपाली कम्युनिस्ट पार्टीको विडम्बना

Next Post

सरकारकै कारण देशमा असाधारण परिस्थिति बनेकाे अग्नि सापकाेटाकाे आरोप

Sambridinews

Sambridinews

Related Posts

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने
TOP STORIES

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध
TOP STORIES

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’
TOP STORIES

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै
TOP STORIES

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश
FEATURED

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

by Sambridinews
आइतवार, मंसिर २२, २०८२
Next Post
सभामुख सापकोटाद्वारा प्रतिनिधि सभा सदस्य उम्मेदवार नबन्ने घोषणा

सरकारकै कारण देशमा असाधारण परिस्थिति बनेकाे अग्नि सापकाेटाकाे आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काँग्रेस नेता गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने

काँग्रेस नेता गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने

बिहिबार, साउन ३२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने

मङ्लबार, पुस २६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने
TOP STORIES

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

सोमवार, मंसिर २३, २०८२
खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध
TOP STORIES

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

सोमवार, मंसिर २३, २०८२
एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’
TOP STORIES

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

सोमवार, मंसिर २३, २०८२
सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै
TOP STORIES

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

सोमवार, मंसिर २३, २०८२
आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश
FEATURED

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

आइतवार, मंसिर २२, २०८२
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि
TOP STORIES

लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि

आइतवार, मंसिर २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In