Thursday, July 24, 2025
Date
बिहि, साउन ९, २०८२
Thu, July 24, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग हुने

Sambridinews by Sambridinews
आइतवार, असार ३०, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बुदोकैदो टोली अजबैजान जाने

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने


काठमाडौं । असार ३०, नेपालको लोकप्रिय खेल तेक्वान्दोलाई प्रवर्दन गर्ने उद्धेश्यका साथ तेक्वान्दो खेलका खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगसञ्चालन गर्न लागिएको छ ।
वर्षमा चार पटक आयोजना हुने लिगबाट खेलाडीको वरीयता निर्धारण गरिनेछ । खेलाडीको वरीयता निर्धारणसहितको तेक्वान्दो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको हो । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग हरेक ३र३महिनामा सञ्चालन हुनेछ । जस अनुसार पहिलो लिग भाद्र, दोस्रो मंसिर, तेस्रो फागुन र चौथो लिग जेठमा आयोजना हुन लागेको हो ।
जिल्ला समन्वय समितिको संयोजन तथा बागमती प्रदेश तेक्वान्दो संघ र काठमाडौं जिल्लाका सबैपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगीताको लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलामा ४०-४३, ४३-४६, ४६-४९, ४९-५३र ५३-५७ केजी तल समूहमा प्रतिस्पर्धा हुनेछ ।
लिगमा पहिलो हुनेले १० अंक, दोस्रोले ७ अंक र तेस्रो हुनेले ३ अंक पाउने छन् । हरेक लिगकाशीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई अर्को लिगमा खान, बस्न र यातायात लगायतका खर्च आयोजकले बेहोर्ने जनाइएको छ । लिगभरिको प्रदर्शनका आधारमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने र हरेक लिगका विजेतालाई पदक तथा प्रमाणपत्रको पनि व्यवस्था गरिनुका साथै हरेक लिग सञ्चालनका लागि अनुमानित ४ लाख ५० हजार रुपैयाँ खर्च हुने कुरा प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

Related

Previous Post

नवनियुक्त प्रधानमन्त्री खड्ग ओलीले सपथ लिदै

Next Post

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई यस वर्षको इन्स्योरेन्स एसिया अवार्ड्सकोदुईवटा अवार्ड्

Sambridinews

Sambridinews

Related Posts

बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

by Sambridinews
बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

by Sambridinews
बुधबार, साउन ८, २०८२
एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

by Sambridinews
बुधबार, साउन ८, २०८२
एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता
TOP STORIES

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

by Sambridinews
बुधबार, साउन ८, २०८२
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
FEATURED

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

by Sambridinews
मङ्लबार, साउन ७, २०८२
Next Post
हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई यस वर्षको इन्स्योरेन्स एसिया अवार्ड्सकोदुईवटा अवार्ड्

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई यस वर्षको इन्स्योरेन्स एसिया अवार्ड्सकोदुईवटा अवार्ड्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

काठमाडाैंकाे कपनमा भिषण आगलागी

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु

बुधबार, बैशाख २७, २०८०
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त

आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका २ जनाको अवस्था अझै अज्ञात

मङ्लबार, माघ ३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

बुधबार, साउन ८, २०८२
एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

बुधबार, साउन ८, २०८२
एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता
TOP STORIES

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

बुधबार, साउन ८, २०८२
बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा
अर्थ

बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा

बुधबार, साउन ८, २०८२
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
FEATURED

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

मङ्लबार, साउन ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.