Sunday, August 10, 2025
Date
आइत, साउन २६, २०८२
Sun, August 10, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना

Sambridinews by Sambridinews
आइतवार, साउन २६, २०८२
in FEATURED, TOP STORIES, समाचार
0
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । २५ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको अवसरमा देशभरका नागरिकलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आज शुभकामना दिँदै उहाँले गाईजात्रा मनाउने परिवारमा छिट्टै शोक निवारण होस् भन्ने कामना गर्नुभयो।

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भन्नुभयो, “गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस्। यस पर्वलाई व्यङ्ग्यविनोदका रूपमा मनाउनेहरूलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस्। सबैलाई गाईजात्राको हार्दिक शुभकामना!”

You might also like

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी

समिप आचार्यको शब्द तथा सङ्गीतमा “भो यो माया” सार्वजनिक

गाइजात्रा कोशेली ‘भ्रष्टलाई सिलोटामा पिस्नू’ (भिडियोसहित)

उहाँले गाईजात्रा पर्वको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै यसको सुरुआत मध्यकालीन समयमा नेवारी परम्पराबाट भई राजा प्रताप मल्लको शासनकालदेखि देशव्यापी रूपमा मनाउन थालिएको बताउनुभयो। प्रधानमन्त्रीका अनुसार, मृत्यु शोकमा रहेका परिवारलाई सान्त्वना दिने उद्देश्यले आ–आफ्ना घरबाट गाईजात्रा निकाल्ने चलन सुरु गरिएको थियो, जसले मृत्युको भयलाई कम गर्दै मनोवैज्ञानिक राहत दिन्थ्यो। समयक्रममा यो पर्व हास्यव्यङ्ग्यतर्फ रूपान्तरित हुँदै आएको उहाँको भनाइ छ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा पर्व आज काठमाडौं उपत्यकासहित देशभर विभिन्न सांस्कृतिक तथा व्यङ्ग्यात्मक कार्यक्रमका साथ मनाइँदैछ।

Related

Previous Post

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा

Next Post

गाइजात्रा कोशेली ‘भ्रष्टलाई सिलोटामा पिस्नू’ (भिडियोसहित)

Sambridinews

Sambridinews

Related Posts

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी
FEATURED

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी

by Sambridinews
आइतवार, साउन २६, २०८२
समिप आचार्यको शब्द तथा सङ्गीतमा “भो यो माया” सार्वजनिक
TOP STORIES

मृत आत्माको चिरशान्ति कामना सहित गाईजात्रा पर्व मनाइदै
TOP STORIES

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदै

by Sambridinews
आइतवार, साउन २६, २०८२
Next Post
गाइजात्रा कोशेली ‘भ्रष्टलाई सिलोटामा पिस्नू’ (भिडियोसहित)

गाइजात्रा कोशेली 'भ्रष्टलाई सिलोटामा पिस्नू' (भिडियोसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय

नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय

मङ्लबार, मंसिर ५, २०८०
खेलाडीलाई खेल समाग्री हस्तान्तरण

खेलाडीलाई खेल समाग्री हस्तान्तरण

आइतवार, चैत्र २३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी
FEATURED

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी

आइतवार, साउन २६, २०८२
समिप आचार्यको शब्द तथा सङ्गीतमा “भो यो माया” सार्वजनिक
TOP STORIES

समिप आचार्यको शब्द तथा सङ्गीतमा “भो यो माया” सार्वजनिक

आइतवार, साउन २६, २०८२
गाइजात्रा कोशेली ‘भ्रष्टलाई सिलोटामा पिस्नू’ (भिडियोसहित)
TOP STORIES

गाइजात्रा कोशेली ‘भ्रष्टलाई सिलोटामा पिस्नू’ (भिडियोसहित)

आइतवार, साउन २६, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
FEATURED

प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना

आइतवार, साउन २६, २०८२
अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा
FEATURED

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा

आइतवार, साउन २६, २०८२
मृत आत्माको चिरशान्ति कामना सहित गाईजात्रा पर्व मनाइदै
TOP STORIES

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदै

आइतवार, साउन २६, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.