माघ २२, काठमाडाैं । पश्चि वायूको प्रभावका कारण आज देशभरी नै बादल लाग्ने छ । भोलीदेखि क्रमस मौसम सफा हुदैजाने माैसमविद विनाेद पाेख्रेलले जनाएका छन् । कम्तिमा आगामी एकहप्ता पानी पर्ने सम्भावना नरहेको उनले बताए ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: