Tuesday, August 5, 2025
Date
मङ्ल, साउन २१, २०८२
Tue, August 5, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home साहित्य / ब्लग

नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन १५, २०८१
in साहित्य / ब्लग
0
नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कास्कि। एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल–२०२५ कास्किको पोखरामा बिहीबारदेखि सुरु भएको छ ।

एनसेल फाउन्डेसनको सहकार्यमा १२औं संस्करणको फेस्टिभल फागुन १५ गतेदेखि १८ गतेसम्म पोखरामा हुनलागेको हो ।बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको फेस्टिभल पोखराको बाराहीघाट, लेकसाइडमा भइरहेको छ ।

You might also like

आज भानुजयन्ती मनाइदै

उदाएकाे चेतना।

पुस्तक केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ लोकार्पण

सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पानसमा वत्ति बालेर कार्यक्रमको औपाचारीक उद्घाटन गर्नुभयो । फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ ।

फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश रहेको आयोजकले जानकारी दिएको छ ।

प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले विद्वत् प्रवचनमा दिनेछन्। उनी इन्दिरा गान्धी ओपेन युनिभर्सिटी (आईजीएओयू) को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन्।

अध्यात्म र सङ्घर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद रहेको छ। अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश सोही फेस्टिभलमा लोकार्पण हुँदैछ।

Related

Previous Post

रारा किनारमा रहेको डाँफे होटल आगलागिमा जलेर नष्ट

Next Post

मलद्वारमा लुकाइ ल्याएको पौने ४ केजी सुन सहित पक्राउ

Sambridinews

Sambridinews

Related Posts

आज भानुजयन्ती मनाइदै
TOP STORIES

आज भानुजयन्ती मनाइदै

by Sambridinews
आइतवार, असार २९, २०८२
रोजगारी
TOP STORIES

उदाएकाे चेतना।

by Sambridinews
शनिबार, फाल्गुन २४, २०८१
पुस्तक केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ लोकार्पण
साहित्य / ब्लग

पुस्तक केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ लोकार्पण

by Sambridinews
सोमवार, फाल्गुन १९, २०८१
यो कथा हरेक वर्ष दोहोर्याउने छु उनको पत्तो नलागेसम्म !
साहित्य / ब्लग

यो कथा हरेक वर्ष दोहोर्याउने छु उनको पत्तो नलागेसम्म !

by Sambridinews
बिहिबार, माघ ३, २०८१
विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले पायाे डिशहोम उत्कृष्ट पुरस्कार
TOP STORIES

विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले पायाे डिशहोम उत्कृष्ट पुरस्कार

by Sambridinews
आइतवार, मंसिर १६, २०८१
Next Post
सुनको भाउले बनायो फेरि कीर्तिमानी रेर्कड

मलद्वारमा लुकाइ ल्याएको पौने ४ केजी सुन सहित पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

क्याम्पस परिसरमा विस्फोटक पदार्थ फ्याँकेर भागेका दुई जना पक्राउ

बिहिबार, भदौ ६, २०८१
दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने

दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान हुदै

बिहिबार, मंसिर १५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘नाडा अटो शो २०२५’ : ३६ ब्रान्डका साथै, नयाँ प्रविधि र स्मार्ट मोबिलिटीको झलक हुने
FEATURED

‘नाडा अटो शो २०२५’ : ३६ ब्रान्डका साथै, नयाँ प्रविधि र स्मार्ट मोबिलिटीको झलक हुने

मङ्लबार, साउन २१, २०८२
पलेशा गोवर्धन र विजय सिन्जालीलाई हाम्रो खेलकुद वर्षको उत्कृष्ट खेलाडी अवार्ड प्राप्त
TOP STORIES

पलेशा गोवर्धन र विजय सिन्जालीलाई हाम्रो खेलकुद वर्षको उत्कृष्ट खेलाडी अवार्ड प्राप्त

मङ्लबार, साउन २१, २०८२
बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा
FEATURED

बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा

मङ्लबार, साउन २१, २०८२
‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन तयार
FEATURED

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन तयार

मङ्लबार, साउन २१, २०८२
प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५
TOP STORIES

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

सोमवार, साउन २०, २०८२
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ग¥यो डोको रिसाइक्लर्ससँग सहकार्य
TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ग¥यो डोको रिसाइक्लर्ससँग सहकार्य

सोमवार, साउन २०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.