Tuesday, August 5, 2025
Date
मङ्ल, साउन २१, २०८२
Tue, August 5, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

मलद्वारमा लुकाइ ल्याएको पौने ४ केजी सुन सहित पक्राउ

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन १५, २०८१
in TOP STORIES
0
सुनको भाउले बनायो फेरि कीर्तिमानी रेर्कड
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलमा दुबईबाट आएको फ्लाई दुबईको एफजेएड ५७५ नम्बरको विमानबाट नेपाल आएका विदेशी नागरिकबाट ३ किलो ७४५ ग्रााम सुन बरामद गरेको छ।

प्रहरीले नियन्त्रमा लिएका व्यक्तिहरूको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ नाम उल्लेख छ ।

You might also like

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट

वादोरियो कराते टोली श्रीलंका जाने

‘नाडा अटो शो २०२५’ : ३६ ब्रान्डका साथै, नयाँ प्रविधि र स्मार्ट मोबिलिटीको झलक हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरीका अनुसार तुर्सुनोभ बाहेक अरू सबै महिला हुन् । बुधबार राति पौन ९ बजेतिर पक्राउ परेका उनीहरूबाट प्रहरीले ३ किलो ७४५ ग्रााम सुन बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका चारै जनाको मलद्वारबाट पौने चार किलो सुन बरामद गरेको छ । सुन गालेर गोल गुच्चाको आकारमा बनाएर ल्याइएको अवस्थामा प्रहरीले बरामद गरेको छ । सानो–सानो गुच्चाको आकारमा डल्लो बनाएपछि उक्त सुन चारै जनाले मलद्वारमा लुकाएर दुबईबाट काठमाडौं ल्याइपु¥याएको देखिएको छ ।

जाँच गर्दा मलद्वारमा सुन लुकाएर ल्याएको भेटिएपछि उक्त सुन निकालिएको थियो । चार जानबाट २४ वटा गुच्चा आकारका डल्लामा सुन बरामद भएको छ । उक्त सुनको गन्तव्य तेस्रो मुलुक रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । भारतलाई ट्रान्जिट बनाएर उनीहरूले सुन तेस्रो मुलुक लैजान लागेको प्रहरीको आशंका छ ।

प्रहरीको पारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका चार जनामा मालिक र भरिया दुवै रहेका छन् । प्रहरीका अनुसार अहिलेसम्मको अनुसन्धानले पक्राउ परेका तीन महिला भरिया रहेको देखाएको छ । पक्राउ परेका एक पुरुष भने मालिक रहेको देखिएको छ ।

Related

Previous Post

नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु

Next Post

“सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सरमा शाओमी

Sambridinews

Sambridinews

Related Posts

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट

by Sambridinews
मङ्लबार, साउन २१, २०८२
वादोरियो कराते टोली श्रीलंका जाने
TOP STORIES

वादोरियो कराते टोली श्रीलंका जाने

by Sambridinews
मङ्लबार, साउन २१, २०८२
‘नाडा अटो शो २०२५’ : ३६ ब्रान्डका साथै, नयाँ प्रविधि र स्मार्ट मोबिलिटीको झलक हुने
FEATURED

‘नाडा अटो शो २०२५’ : ३६ ब्रान्डका साथै, नयाँ प्रविधि र स्मार्ट मोबिलिटीको झलक हुने

by Sambridinews
मङ्लबार, साउन २१, २०८२
पलेशा गोवर्धन र विजय सिन्जालीलाई हाम्रो खेलकुद वर्षको उत्कृष्ट खेलाडी अवार्ड प्राप्त
TOP STORIES

पलेशा गोवर्धन र विजय सिन्जालीलाई हाम्रो खेलकुद वर्षको उत्कृष्ट खेलाडी अवार्ड प्राप्त

by Sambridinews
मङ्लबार, साउन २१, २०८२
बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा
FEATURED

बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा

by Sambridinews
मङ्लबार, साउन २१, २०८२
Next Post
“सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सरमा शाओमी

“सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सरमा शाओमी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

कृषि विकास बैंकले ल्यायो एडिविएल ओभरड्राफ्ट कार्ड सुविधा

कृषि विकास बैंकले ल्यायो एडिविएल ओभरड्राफ्ट कार्ड सुविधा

बुधबार, माघ १७, २०८०
हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता

हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता

सोमवार, चैत्र ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट

मङ्लबार, साउन २१, २०८२
वादोरियो कराते टोली श्रीलंका जाने
TOP STORIES

वादोरियो कराते टोली श्रीलंका जाने

मङ्लबार, साउन २१, २०८२
‘नाडा अटो शो २०२५’ : ३६ ब्रान्डका साथै, नयाँ प्रविधि र स्मार्ट मोबिलिटीको झलक हुने
FEATURED

‘नाडा अटो शो २०२५’ : ३६ ब्रान्डका साथै, नयाँ प्रविधि र स्मार्ट मोबिलिटीको झलक हुने

मङ्लबार, साउन २१, २०८२
पलेशा गोवर्धन र विजय सिन्जालीलाई हाम्रो खेलकुद वर्षको उत्कृष्ट खेलाडी अवार्ड प्राप्त
TOP STORIES

पलेशा गोवर्धन र विजय सिन्जालीलाई हाम्रो खेलकुद वर्षको उत्कृष्ट खेलाडी अवार्ड प्राप्त

मङ्लबार, साउन २१, २०८२
बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा
FEATURED

बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा

मङ्लबार, साउन २१, २०८२
‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन तयार
FEATURED

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन तयार

मङ्लबार, साउन २१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.