Tuesday, August 5, 2025
Date
मङ्ल, साउन २१, २०८२
Tue, August 5, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ग¥यो डोको रिसाइक्लर्ससँग सहकार्य

Sambridinews by Sambridinews
सोमवार, साउन २०, २०८२
in TOP STORIES, शिक्षा, समाचार
0
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ग¥यो डोको रिसाइक्लर्ससँग सहकार्य
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन तयार

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

साउन १९, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स (HEI) ले फोहोर व्यवस्थापनमा नवीन प्रयास थालेको छ । इन्स्योरेन्स र डोको रिसाइक्लर्सबीच सहकार्य भएसँगै प्रमुख कार्यालयको फोहोर डोको रिसाइक्लर्सले संकलन गरिरहेको छ । डोको रिसाइक्लर्स एक वातावरणीय संस्थाको रुपमा फोहोर संकलन, वर्गीकरण र प्रशोधनको काम गर्छ । वातावरणमैत्री उद्यमका रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित कम्पनीले फोहोर व्यवस्थापनमा जोड दिएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भनिन्, “वातावरण संरक्षण र दिगोपन हाम्रो प्राथमिकता हो, फोहोर डम्पिङ साइटमा जान नदिन र पुनः प्रयोगमा ल्याउन हामीले महत्वपूर्ण कदम चालेका छौं ।”
यस्ता फोहोरलाई जिम्मेवार रुपमा व्यवस्थापन गर्ने उद्देश्य राखेर इन्स्योरेन्सले डोकोसँग सहकार्य गरेको सिइओ श्रेष्ठले बताइन् । हिमालयन एभरेष्ट इनस्योरेन्सबाट उत्पन्न करिव ८५ प्रतिशत फोहोरको हिस्सा सुक्खा प्रकारको भएकाले यसलाई डोकोले नै पुनः प्रयोगका लागि योग्य सामग्री बनाउने काम गर्छ । कार्यालयमा सकेसम्म कागजलाई कम प्रयोग गर्ने र डिजिटलाइजेशन प्रणालीमा रुपान्तरण गर्दै जाने कम्पनीको योजना छ ।
एचइआईले भनेको छ, “दीर्घकालीन दिगो वृद्धि सुनिश्चित गर्ने दिशामा चालिएको एक महत्वपूर्ण कदम हो, डिजिटलाइजेशनको यात्रासँगै कम्पनीले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं ।” यो योजनालाई शाखाहरुमा पनि विस्तार र कार्यान्वयन गर्ने इन्स्योरेन्सको तयारी छ ।

Related

Previous Post

हायू परिवार सिन्धुली फर्कियो

Next Post

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

Sambridinews

Sambridinews

Related Posts

बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा
FEATURED

बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा

by Sambridinews
मङ्लबार, साउन २१, २०८२
‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन तयार
FEATURED

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन तयार

by Sambridinews
मङ्लबार, साउन २१, २०८२
प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५
TOP STORIES

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

by Sambridinews
सोमवार, साउन २०, २०८२
एकै परिवारका १६ जना सम्पर्क विहीन
TOP STORIES

हायू परिवार सिन्धुली फर्कियो

by Sambridinews
सोमवार, साउन २०, २०८२
नेपालको पहिलो ‘म्याथ म्युसियम’: एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी

सर्वोच्चले एमाले नेता टोपबहादुर रायमाझी र सचिव पाण्डेलाई थुनामा राख्ने आदेशको कारण पेश गर्न उच्च अदालत पाटनलाई आदेश

सोमवार, पुस १६, २०८०
कांग्रेस केन्द्रीय समति बैठकमा सदस्यहरुलेआफ्ना धारणा राख्नेक्रम जारी

नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय

शनिबार, फाल्गुन २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा
FEATURED

बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा

मङ्लबार, साउन २१, २०८२
‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन तयार
FEATURED

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन तयार

मङ्लबार, साउन २१, २०८२
प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५
TOP STORIES

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

सोमवार, साउन २०, २०८२
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ग¥यो डोको रिसाइक्लर्ससँग सहकार्य
TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ग¥यो डोको रिसाइक्लर्ससँग सहकार्य

सोमवार, साउन २०, २०८२
एकै परिवारका १६ जना सम्पर्क विहीन
TOP STORIES

हायू परिवार सिन्धुली फर्कियो

सोमवार, साउन २०, २०८२
नेपालको पहिलो ‘म्याथ म्युसियम’: एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
TOP STORIES

नेपालको पहिलो ‘म्याथ म्युसियम’: एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल

सोमवार, साउन २०, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.