Saturday, August 16, 2025
Date
शनि, साउन ३२, २०८२
Sat, August 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब तरलता प्रशोचन गर्दै

Sambridinews by Sambridinews
आइतवार, मंसिर १६, २०८१
in FEATURED, अर्थ
0
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब ५२ करोड
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन बोलकबोल मार्फत २१ दिनका लागि उक्त परिमाण बराबर तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल हो ।

You might also like

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३० देखि भदौ २१ गतेसम्म

एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर

यसअन्तर्गत बोलकबोलका आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्छ । जसले बजारमा अधिक रहेको तरलता प्रशोचन हुन्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संलन गर्न सकिने व्यवस्था पनि छ । जसलाई स्थायी निक्षेप सुविधा पनि भनिन्छ ।

राष्ट्र बैंकले तरलता प्रशोचनका लागि दुवै विकल्प प्रयोगमा ल्याएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि अन्तरबैंक ब्याजदर घट्दै जाँदा राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने गर्छ । मौद्रिक नीतिमा केन्द्रीय बैंकले अन्तरबैंक दर नीतिगत दरको करिब राख्ने घोषणा मौद्रिक नीतिमा गरेको थियो । तर, त्यसलाई कार्यान्वयन गर्न सकेको छैन ।

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा उपलब्ध गराएको र निक्षेप बोलकबोल समेत गर्दा निक्षेप संकलन दर वरिपरि अन्तरबैंक दर रहेको छ ।

आइतबार २१ दिनका लागि ५० अर्ब निक्षेप बोलकबोल हुने भएको छ । जसका लागि दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सकिने छ । उक्त उपकरणमा लगानी गर्नेले साँवा र ब्याज ७ पुसमा पाउनेछन् ।

बोलकबोलमा भाग लिनेले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् ।

Related

Previous Post

विभिन्न चार देशका राजदूतहरूले शपथ ग्रहण

Next Post

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

by Sambridinews
शुक्रबार, साउन ३१, २०८२
डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३०  देखि भदौ २१ गतेसम्म
TOP STORIES

डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३० देखि भदौ २१ गतेसम्म

by Sambridinews
शुक्रबार, साउन ३१, २०८२
एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर
FEATURED

एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर

by Sambridinews
बिहिबार, साउन ३०, २०८२
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर
TOP STORIES

अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर

by Sambridinews
बिहिबार, साउन ३०, २०८२
इनड्राइभको ‘राइड मोर, विन मोर’ योजना
TOP STORIES

इनड्राइभको ‘राइड मोर, विन मोर’ योजना

by Sambridinews
बिहिबार, साउन ३०, २०८२
Next Post

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आफैंलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै प्रदर्शन

आफैंलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै प्रदर्शन

बुधबार, माघ ११, २०७९
समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल भोलिदेखि

समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल भोलिदेखि

सोमवार, पुस २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना
TOP STORIES

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

शनिबार, साउन ३२, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
TOP STORIES

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

शनिबार, साउन ३२, २०८२
माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
TOP STORIES

माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

शुक्रबार, साउन ३१, २०८२
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

वार्ताका माध्यमबाट समस्याको समाधान गरी अनशनरत व्यक्तिको जीवन रक्षा गर

शुक्रबार, साउन ३१, २०८२
एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

शुक्रबार, साउन ३१, २०८२
वात्सल्य एभरेष्ट महिला भलिबल लिग ,दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम
TOP STORIES

वात्सल्य एभरेष्ट महिला भलिबल लिग ,दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम

शुक्रबार, साउन ३१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.