Friday, June 27, 2025
Date
शुक्र, असार १३, २०८२
Fri, June 27, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नेपाली जनप्रगतिशील मञ्च कतारले मनायो ३०औ जनयुद्ध दिवस

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन ४, २०८१
in TOP STORIES
0
नेपाली जनप्रगतिशील मञ्च कतारले मनायो ३०औ जनयुद्ध दिवस
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कतार । नेपाली जनप्रगतिशील मञ्च कतारले ३०औं जनयुद्ध दिवस मनाएको छ । उनिहरुले शुक्रबार कतारस्थित फुलबारी रेष्टुरेन्टमा दिवस भब्यताकासाथ मनाएको हुन ।

सयौवर्ष देखि राजाहरुले शासन गर्दै आएको जहानीय शासनको अन्त्य र देश परिवर्तनको निम्ति तत्कालीन नेकपा माओवादीले संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको परिकल्पना सहित विसं.२०५२ फाल्गुन १ गतेदेखि सरकारका विरुद्ध शस्त्र विद्रोह घोषणा गरेको थियो ।

You might also like

ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता

विराटनगरमा कियाको सोरुम सञ्चालनमा

सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा

आजको राजनीतिक परिवर्तनका लागि उक्त विद्रोहले आधारशिला खडा गरेको थियो । यहि दिनलाई सम्झेर माओवादीले फागुन १ गतेलाई उत्सवको रुपमा मनाउदै आएको छ ।

मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाको अध्यक्षत र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेश (सार्क बाहेकका) प्रदेश सह–इनचार्ज डिवी क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।
क्षेत्री हजारिया अभियानता तथा अहिलेको सामाजिक सुरक्षा कोषका अभियानता पनि हुन ।

नेपाली राष्ट्रियगान बजाएर शुरु गरिएको कार्यक्रममा दिप प्रज्वलनमार्फत सहितप्रति सम्मान व्यक्त गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले कार्यक्रम उद्घाटन गरेका थिए भने कतारमा स्थापित सम्पुर्ण संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि सहित माओबादी आस्थावानहरुको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रमा मा माओवादी केन्द्र एसिया प्रदेश संयोजक ओलीले माओवादी आन्दोलन र जनयुद्ध हिजो र आज पनि सहि रहको बताए । जनयुद्धलाई प्रतिगामी तत्वहरुले गलत तरिकाले व्याख्या अपव्याख्या गरेकोप्रति दुख व्यक्त गर्दै त्यसो नगर्न पनि चेतावनी दिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि रहेका क्षेत्रीले परदेशमा रहेका सम्पुर्ण श्रमिकहरुलाई एकजुट भएर राम्राकाम गर्नेलाई साथ र सहयोग गर्न अपिल गरेका थिए । आफुले एन आर एन अभियाममा रहदा हजारे अभियान संचालन गरेको र अहिले तेहि अभियानलाई नेपाल सरकारले सामाजिक सुरक्षा कोषको रुपमा स्थापित गरेको प्रती खुशी व्यक्त गर्दै यश अभियानमा प्रवासमा रहेका सम्पुर्ण नेपाली श्रमिकहरुलाई जोडिनको लागि पनि अपिल गर्दै ८४ को चुनावमा माओवादी केन्द्र लाई बहुमतको भोटकोलागी पनी अपिल गरेका थिए ।

कार्यक्रमा मन्तव्य राख्ने क्रममा कतारमा सथापित सम्पुर्ण संघ–सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका थिए ।

मञ्चका उपाध्यक्ष सरिता भण्डारी ले उपस्थित पाहुनाहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेकी थिईन भने मञ्चका का महासचिव यिगेन्द्र तामाङले कार्यक्रमको सहजी करण गरेका थिए ।
कतारमा रहेका कलाकारहरुले विभिन्न क्रान्तिकारी गितमा आफ्नो प्रस्तुती दिएर कार्यक्रमलाई थप लोमाञ्चक बनाएका थिए ।

Related

Previous Post

फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

Next Post

काठमाडाैंमा बढ्याे वायु प्रदूषण

Sambridinews

Sambridinews

Related Posts

ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता
FEATURED

ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता

by Sambridinews
शुक्रबार, असार १३, २०८२
विराटनगरमा कियाको सोरुम सञ्चालनमा
TOP STORIES

विराटनगरमा कियाको सोरुम सञ्चालनमा

by Sambridinews
शुक्रबार, असार १३, २०८२
सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा
FEATURED

सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा

by Sambridinews
शुक्रबार, असार १३, २०८२
सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’
FEATURED

सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’

by Sambridinews
शुक्रबार, असार १३, २०८२
SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै
FEATURED

SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै

by Sambridinews
शुक्रबार, असार १३, २०८२
Next Post
काठमाडाैंमा बढ्याे वायु प्रदूषण

काठमाडाैंमा बढ्याे वायु प्रदूषण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

९ दलले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता

आगामी आर्थिक वर्षको बजेट संशोधन गर्ने सत्तारुढ दलबीच सहमति

मङ्लबार, जेष्ठ ३०, २०८०
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाबारे सुरक्षा निकायसंग ब्रिफिङ

शनिबार, पुस १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता
FEATURED

ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता

शुक्रबार, असार १३, २०८२
विराटनगरमा कियाको सोरुम सञ्चालनमा
TOP STORIES

विराटनगरमा कियाको सोरुम सञ्चालनमा

शुक्रबार, असार १३, २०८२
सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा
FEATURED

सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा

शुक्रबार, असार १३, २०८२
सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’
FEATURED

सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’

शुक्रबार, असार १३, २०८२
SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै
FEATURED

SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै

शुक्रबार, असार १३, २०८२
नेपाल ओलम्पिक कमिटीसँग आवद्ध खेल संघ र पदाधिकारीहरुले जिवन राम श्रेष्ठ लगायत अवैध कार्यसमितिलाई कारवाहीको माग गर्दै खेलकुद मन्त्रीलाई हस्ताक्षर सहित बुझाइयो ज्ञापन पत्र
TOP STORIES

नेपाल ओलम्पिक कमिटीसँग आवद्ध खेल संघ र पदाधिकारीहरुले जिवन राम श्रेष्ठ लगायत अवैध कार्यसमितिलाई कारवाहीको माग गर्दै खेलकुद मन्त्रीलाई हस्ताक्षर सहित बुझाइयो ज्ञापन पत्र

बिहिबार, असार १२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.