Tuesday, June 17, 2025
Date
मङ्ल, असार ३, २०८२
Tue, June 17, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो

Sambridinews by Sambridinews
आइतवार, बैशाख १४, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा

काठमाडाैं महानगरका निलम्बित प्रहरी प्रमुख पुनरवहालिकाे निवदेन लिएर उच्चमा


काठमाडौं, बैशाख १४ , नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइएको छ । नेपाल उमा कुङफु संघको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।
शंखपार्कमा भएको कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता उसुका आङबाबु लामा र सहभागीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । आङबाबु, उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राई, उपाधयक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक भूपेन्द्र गुरुङले कार्यक्रममा उपस्थितलाई ताइची तथा छिकुङको महत्व बारे प्रकाश पारेका थिए ।
सोही अवसरमा उमा कुङफु संघले विगत लामो समयदेखि यो खेलमा संलग्न श्यामप्रसाद गौतमको अध्यक्षतामा ९ सदस्यीय शंखपार्क ताइची तथा छिकुङ शाखा गठन गरेको थियो । संघले ५ दशकदेखि यो खेलमा कृयाशिल उमा कुङफुका मुख्य प्रशिक्षक दीपक श्रेष्ठलाई पनि सम्मान गरेको थियो । नेपाल ताइची क्वान् महासंघका अध्यक्ष कर्मा लामा, अध्यक्ष राई, उपाध्यक्ष गुरुङ, उपाध्यक्ष रमेश महर्जनलगायतले मुख्य प्रशिक्षक श्रेष्ठलाई दोसल्ला र सम्मान पत्र प्रदान गरी सम्मान गरे । कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेको संघले जनाएको छ ।
‘एकै विश्व, एकै स्वास’ भन्ने नारासहित १९९९ देखि विश्वका विभिन्न देशमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विगत २० वर्षदेखि विविध कार्यक्रम गरी दिवस मनाउन थालिएको उपाध्यक्ष गुरुङले जनाएका छन् ।

Related

Previous Post

फोटो पत्रकारिताले देशको वास्तविकता देखाएको छ: सभामुख घिमिरे

Next Post

नखिपोट र संकटालाई फुटसल उपाधि

Sambridinews

Sambridinews

Related Posts

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान
TOP STORIES

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

by Sambridinews
मङ्लबार, असार ३, २०८२
मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा
TOP STORIES

मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा

by Sambridinews
मङ्लबार, असार ३, २०८२
उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न दिन आदेश
TOP STORIES

काठमाडाैं महानगरका निलम्बित प्रहरी प्रमुख पुनरवहालिकाे निवदेन लिएर उच्चमा

by Sambridinews
मङ्लबार, असार ३, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

युनुस अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

by Sambridinews
मङ्लबार, असार ३, २०८२
वर्षायाममा पनि मेलम्चीको पानी नियमित रूपमा काठमाडौँमा वितरण हुने
FEATURED

वर्षायाममा पनि मेलम्चीको पानी नियमित रूपमा काठमाडौँमा वितरण हुने

by Sambridinews
मङ्लबार, असार ३, २०८२
Next Post
नखिपोट र संकटालाई फुटसल उपाधि

नखिपोट र संकटालाई फुटसल उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

फिफा विश्वकपको एसियाली छनोटका लागि पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

फिफा विश्वकप २०२६ छनोटका लागि नेपालले आज यमनसँग खेल्दै

मङ्लबार, मंसिर ५, २०८०
काठमाडौंमा बढ्न थाल्यो सवारी चाप (फोटो फिचर)

प्रदूषण जाँचपास विनाका सवारी साधन चलाए एक लाख रुपैयाँसम्म जरिवाना

बिहिबार, मंसिर २२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान
TOP STORIES

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

मङ्लबार, असार ३, २०८२
मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा
TOP STORIES

मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा

मङ्लबार, असार ३, २०८२
उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न दिन आदेश
TOP STORIES

काठमाडाैं महानगरका निलम्बित प्रहरी प्रमुख पुनरवहालिकाे निवदेन लिएर उच्चमा

मङ्लबार, असार ३, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

युनुस अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

मङ्लबार, असार ३, २०८२
वर्षायाममा पनि मेलम्चीको पानी नियमित रूपमा काठमाडौँमा वितरण हुने
FEATURED

वर्षायाममा पनि मेलम्चीको पानी नियमित रूपमा काठमाडौँमा वितरण हुने

मङ्लबार, असार ३, २०८२
संसदको वातावरण सहज बनाउन सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच छलफल
FEATURED

संसदको वातावरण सहज बनाउन सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच छलफल

मङ्लबार, असार ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.