Monday, July 14, 2025
Date
सोम, असार ३०, २०८२
Mon, July 14, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home Uncategorized

नखिपोट र संकटालाई फुटसल उपाधि

Sambridinews by Sambridinews
आइतवार, बैशाख १४, २०८२
in Uncategorized
0
नखिपोट र संकटालाई फुटसल उपाधि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आज र भोली गर्मी बढ्ने

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते


नखिपोट युथ क्लब र संकटाले तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । नखिपोट पुरुष तथा संकटा महिलामा च्याम्पियन बने ।
कफी क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा नखिपोटले वाइबा एफसीलाई सडन डेथ   (७–६) मा पराजित ग¥यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
सुनाकोठीस्थित वाखत फुटसलमा भएको महिलाको उपाधि भिडन्तमा संकटाले हलेसीलाई २–१ गोलले हरायो । विजेताकी अभानी सिंह र सोविन्या ढकालले गोल गरे । हलेसीकी सविना तामाङले सान्त्वना गोल फर्काइन् ।
दुवै समूहका विजेताले २५ हजार तथा उपविजेताले १२ हजार नगद पुरस्कार प्राप्त गरे । पुरुषमा नखिपोटका गोलरक्षक शैलेन्द्र मगर तथा महिलामा संकटाकी अभानी सिंह प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई कफी क्लबका अध्यक्ष शैलेश लिम्बू, क्लबका पूर्व अध्यक्ष प्रेम राई, क्लबका उपाध्यक्ष मनु लिम्बू र कृष्ण मगर, सचिव सुरेश राई, सह–कोषध्यक्ष रुद्र राई, सदस्य राजाराम अछामी, प्रतियोगिता संयोजक प्रतित श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नकआउट प्रतियोगिताको पुरुषमा ३१ तथा महिलामा १२ टिम सहभागी थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिम्बूले प्रतियोगिताबाट उठेको रकमको केही प्रतिशत आर्थिक अवस्था कमजोर भएका जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरुप उपलब्ध गराउने बताउदै प्रतियोगिताका लागि रनिङ सिल्डको व्यवस्था गरिएको बताए ।
उनले प्रतियोगिताको मुख्य प्रायोजक पिल्मो परिवारका सदस्य बल राई, बौद्ध राई, अस्मिता राई, संगमा राई र युमिहाङ राई, विभिन्न संघ संस्था, निजी व्यवसायिक संस्था, व्यक्तिगत रुपमा सहयोग गर्ने सम्पूर्णलाई कफी क्लबको तर्फबाट धन्यवाद दिए ।

Related

Previous Post

नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो

Next Post

राष्ट्रिय हक्की यसै साता

Sambridinews

Sambridinews

Related Posts

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

by Sambridinews
आइतवार, असार २२, २०८२
आज र भोली गर्मी बढ्ने
Uncategorized

आज र भोली गर्मी बढ्ने

by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते
Uncategorized

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला
Uncategorized

फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला

by Sambridinews
शुक्रबार, बैशाख १९, २०८२
ग्राण्ड कार्निभलमा ‘पर्फमेन्सको नयाँ परिभाषा’  : बजाज पल्सर एन१६० र एन१२५ सार्वजनिक
Uncategorized

ग्राण्ड कार्निभलमा ‘पर्फमेन्सको नयाँ परिभाषा’ : बजाज पल्सर एन१६० र एन१२५ सार्वजनिक

by Sambridinews
बुधबार, बैशाख १७, २०८२
Next Post
राष्ट्रिय हक्की यसै साता

राष्ट्रिय हक्की यसै साता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

झापा एफ.सी. र हमालयन बकबीच नेपाल सुपर लग २०२५ को लाग औपचारक बकङ साझेदारी

झापा एफ.सी. र हमालयन बकबीच नेपाल सुपर लग २०२५ को लाग औपचारक बकङ साझेदारी

आइतवार, चैत्र २, २०८१
स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

बुधबार, फाल्गुन १०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज भानुजयन्ती मनाइदै
TOP STORIES

आज भानुजयन्ती मनाइदै

आइतवार, असार २९, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

आज देशका केही स्थानमा भारी वर्षको सम्भावना

आइतवार, असार २९, २०८२
काभा भलिबल खेल्ने टोलीको बिदाइ
TOP STORIES

काभा भलिबल खेल्ने टोलीको बिदाइ

शनिबार, असार २८, २०८२
नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
FEATURED

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

शनिबार, असार २८, २०८२
लचिलो मौद्रिक नीति
FEATURED

लचिलो मौद्रिक नीति

शनिबार, असार २८, २०८२
नेपालगन्ज नाइट रन अब एम्समा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
TOP STORIES

नेपालगन्ज नाइट रन अब एम्समा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड

शनिबार, असार २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.