Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 27, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

Sambridinews by Sambridinews
शनिबार, मंसिर १, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक

एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड

एन टि ए लिग २०२५ हुने


काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म आठ पटक यो सम्मान प्राप्त गर्न सफल भएको छ । यो वर्ष पनि आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा बिच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका हुन् । उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन् ।
नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरू सहित विभिन्न विधाबाट सबै भन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ । यस अघि आर्थिक वर्ष २०६७÷६८, २०७०÷७१, २०७१÷७२, २०७३÷७४, २०७५÷७६, २०७६÷७७ र २०७७÷७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थिया े।
नबिल बैंक लिमिटेड नेपालको एक अग्रणी बैंक हो। यो बैंकले जिम्मेवार संस्थाको रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै
आएको छ।

Related

Previous Post

आज एकदिन ४० मेगावाट विजुली बंगलादेश निर्यात गरिदै

Next Post

नेपाल टेलिकमको त्रैमास विवरण सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक
TOP STORIES

‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक

by Sambridinews
मङ्लबार, भदौ १०, २०८२
एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड
FEATURED

एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड

by Sambridinews
मङ्लबार, भदौ १०, २०८२
एन टि ए लिग २०२५ हुने
TOP STORIES

एन टि ए लिग २०२५ हुने

by Sambridinews
मङ्लबार, भदौ १०, २०८२
त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो
जीवन शैली

त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

by Sambridinews
सोमवार, भदौ ९, २०८२
काठमाडौं म्याराथन २०२५ हुदै
खेलकुद

काठमाडौं म्याराथन २०२५ हुदै

by Sambridinews
सोमवार, भदौ ९, २०८२
Next Post
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा

नेपाल टेलिकमको त्रैमास विवरण सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गायिका टिका प्रसाईंको  तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

गायिका टिका प्रसाईंको  तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

आइतवार, भदौ २, २०८१
एथलेटिक्समा एकैदिन ३ कीर्तिमान बन्दा आशिषले ३६ वर्षअघिको कीर्तिमान तोडे

एथलेटिक्समा एकैदिन ३ कीर्तिमान बन्दा आशिषले ३६ वर्षअघिको कीर्तिमान तोडे

बिहिबार, बैशाख ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक
TOP STORIES

‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक

मङ्लबार, भदौ १०, २०८२
एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड
FEATURED

एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड

मङ्लबार, भदौ १०, २०८२
एन टि ए लिग २०२५ हुने
TOP STORIES

एन टि ए लिग २०२५ हुने

मङ्लबार, भदौ १०, २०८२
त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो
जीवन शैली

त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

सोमवार, भदौ ९, २०८२
काठमाडौं म्याराथन २०२५ हुदै
खेलकुद

काठमाडौं म्याराथन २०२५ हुदै

सोमवार, भदौ ९, २०८२
अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग
FEATURED

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

सोमवार, भदौ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In