Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 26, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक

Sambridinews by Sambridinews
मङ्लबार, भदौ १०, २०८२
in TOP STORIES, मनोरञ्जन, समाचार
0
‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल भदौ ११ गते हुने भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत यस सौन्दर्य प्रतियोगिताको करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आधिकारिक क्राउन सार्वजनिक गरिएको छ।

याक एण्ड यति होटलमा भएको उक्त पत्रकार सम्मेलनमा आयोजक संस्था उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीले क्राउनसहित १६ जना फाइनलिस्टलाई सार्वजनिक गरेकाे हो।

You might also like

एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड

एन टि ए लिग २०२५ हुने

त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

यो प्रतियोगिता छैटौं संस्करण हो। सन् २०२३ सम्म विजेतालाई ‘मिस युनिभर्स’मा पठाइँदै आएकोमा त्यसपछि ‘मिस ग्रान्ड’मा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको आयोजकले जानकारी दिए।

श्री ओम ज्वेलर्सले डिजाइन गरेको करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आकर्षक क्राउन यसपटक विजेतालाई प्रदान गरिनेछ। ग्रान्ड फाइनल आउँदो अगस्ट २७ (भदौ ११) मा सम्पन्न हुनेछ।

उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीका अनुसार विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् भने फर्स्ट रनर–अपदेखि चौथो रनर–अपसम्मको सहभागीले विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन्।

यस संस्करणदेखि भारतसँग सहकार्य गर्दै प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। सो क्रममा ‘मिस इण्डिया–२०२५’ समेत भोलि मङ्गलबार नेपाल आउने कार्यक्रम रहेको छ।

संस्थापक अधिकारीका अनुसार यस्ता प्रतियोगिताले सौन्दर्य मात्र नभई संस्कृति आदान–प्रदान र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

Related

Previous Post

एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड

Sambridinews

Sambridinews

Related Posts

एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड
FEATURED

एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड

by Sambridinews
मङ्लबार, भदौ १०, २०८२
एन टि ए लिग २०२५ हुने
TOP STORIES

एन टि ए लिग २०२५ हुने

by Sambridinews
मङ्लबार, भदौ १०, २०८२
त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो
जीवन शैली

त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

by Sambridinews
सोमवार, भदौ ९, २०८२
काठमाडौं म्याराथन २०२५ हुदै
खेलकुद

काठमाडौं म्याराथन २०२५ हुदै

by Sambridinews
सोमवार, भदौ ९, २०८२
अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग
FEATURED

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

by Sambridinews
सोमवार, भदौ ९, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चोभारमा बागमतीमा कार खस्दा एक जना बेपत्ता

तीन दिनअघि बागमती नदीमा खसेका कारमा सवार पुरुष मृत फेला

बिहिबार, माघ ५, २०७९
क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी जडान आयोजना हस्तान्तरण

क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी जडान आयोजना हस्तान्तरण

सोमवार, साउन ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक
TOP STORIES

‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक

मङ्लबार, भदौ १०, २०८२
एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड
FEATURED

एमालेको विधान महाधिवेशनको नारा तय, राष्ट्रिय शक्ति निर्माणमा जोड

मङ्लबार, भदौ १०, २०८२
एन टि ए लिग २०२५ हुने
TOP STORIES

एन टि ए लिग २०२५ हुने

मङ्लबार, भदौ १०, २०८२
त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो
जीवन शैली

त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

सोमवार, भदौ ९, २०८२
काठमाडौं म्याराथन २०२५ हुदै
खेलकुद

काठमाडौं म्याराथन २०२५ हुदै

सोमवार, भदौ ९, २०८२
अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग
FEATURED

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

सोमवार, भदौ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In