Thursday, July 24, 2025
Date
बिहि, साउन ९, २०८२
Thu, July 24, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नबिल बैंकले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ २५, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
नबिल बैंकले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बुदोकैदो टोली अजबैजान जाने

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने


काठमाडौं । नबिल बैंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो ।
बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन गरिएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको बताए । ‘यो पुरस्कारले डिजिटल रणनीतिमा नबिल बैंकको उत्कृष्टता र इनोभेसन प्रतिको समर्पणलाई झल्काउँछ,’ सिइओ ढुंगानाले भने ।
उनले अवार्ड प्राप्तिमा सम्पूर्ण ग्राहकवर्ग, कर्मचारी, लगानीकर्तालाई श्रेय दिएका छन् । यो अवार्ड जित्नुले बैंक आफैँमा नयाँ बेन्चमार्क तय भएको बैंकले जनाएको छ । डिजिटल प्रक्रिया स्वचालनमा थप नवीन कार्यको लागि बैंकले प्रतिबद्धता जाहेर गरेका छन् ।
नबिल बैंक लिमिटेड नेपालको अग्रणी बैंक हो । बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१७ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको
छ ।

Related

Previous Post

दुर्गा प्रसाईको वि एण्ड सिले पायो एमबीबीएस पढाउने सम्बन्धन

Next Post

गाँजा खेतीबारे सरकारले एक महिनाभित्र नियमावली बनाउदै

Sambridinews

Sambridinews

Related Posts

बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

by Sambridinews
बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

by Sambridinews
बुधबार, साउन ८, २०८२
एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

by Sambridinews
बुधबार, साउन ८, २०८२
एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता
TOP STORIES

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

by Sambridinews
बुधबार, साउन ८, २०८२
बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा
अर्थ

बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा

by Sambridinews
बुधबार, साउन ८, २०८२
Next Post
गाँजा खेतीबारे सरकारले एक महिनाभित्र नियमावली बनाउदै

गाँजा खेतीबारे सरकारले एक महिनाभित्र नियमावली बनाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नारायणी नदीमा चल्नथाले मोटरबोट

नारायणी नदीमा चल्नथाले मोटरबोट

शनिबार, कार्तिक १२, २०७९
सांसद खतिवडा द्धारा ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवकका रुपमा लगाउने कार्य तत्काल रोक्न माग

सांसद खतिवडा द्धारा ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवकका रुपमा लगाउने कार्य तत्काल रोक्न माग

आइतवार, जेष्ठ २०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

बुधबार, साउन ८, २०८२
एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

बुधबार, साउन ८, २०८२
एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता
TOP STORIES

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

बुधबार, साउन ८, २०८२
बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा
अर्थ

बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा

बुधबार, साउन ८, २०८२
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
FEATURED

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

मङ्लबार, साउन ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.