साउन १९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ।
गत चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा भिडलाइ उत्तेजित बनाई सार्वजनिक सम्पत्तिमाथि तोडफोड गर्नुका सार्थै शान्ति व्यवस्था भंग गरेको आरोपमा उनि हिरासतमा रहेका थिए ।
उक्त हिंसात्मक आन्दोलनमा एक पत्रकार सहित दुइजनाको मृत्युहुनुका साथै सयजना भन्दा धेरै घाइते भएका थिए ।