Monday, June 30, 2025
Date
सोम, असार १६, २०८२
Mon, June 30, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार

Sambridinews by Sambridinews
आइतवार, मंसिर ९, २०८१
in FEATURED, TOP STORIES
0
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि एमाले उम्मेदवारको नाम तय
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।

गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो ।

You might also like

स्वास्थ्य बीमाबाट उपचार गर्न रेफर नचाहिने

पाकेको आँप खानुका फाइदा

ओलम्पियन पुनर्मिलन

गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो ।

महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएकाे छ ।

Related

Previous Post

रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

Next Post

स्वास्थ्य प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय

Sambridinews

Sambridinews

Related Posts

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
FEATURED

स्वास्थ्य बीमाबाट उपचार गर्न रेफर नचाहिने

by Sambridinews
सोमवार, असार १६, २०८२
पाकेको आँप खानुका फाइदा
TOP STORIES

पाकेको आँप खानुका फाइदा

by Sambridinews
सोमवार, असार १६, २०८२
ओलम्पियन पुनर्मिलन
TOP STORIES

ओलम्पियन पुनर्मिलन

by Sambridinews
आइतवार, असार १५, २०८२
रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि
TOP STORIES

रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि

by Sambridinews
आइतवार, असार १५, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

असार १५: उत्सवको हिलोमा किसानको आँसु

by Sambridinews
आइतवार, असार १५, २०८२
Next Post
स्वास्थ्य प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय

स्वास्थ्य प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

चीनमा साताव्यापी राष्ट्रिय दिवस मनाउदै

चीनमा साताव्यापी राष्ट्रिय दिवस मनाउदै

मङ्लबार, अशोज १५, २०८१
अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित

अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित

बिहिबार, चैत्र २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
FEATURED

स्वास्थ्य बीमाबाट उपचार गर्न रेफर नचाहिने

सोमवार, असार १६, २०८२
पाकेको आँप खानुका फाइदा
TOP STORIES

पाकेको आँप खानुका फाइदा

सोमवार, असार १६, २०८२
ओलम्पियन पुनर्मिलन
TOP STORIES

ओलम्पियन पुनर्मिलन

आइतवार, असार १५, २०८२
Nabil Bank Celebrates its Sustainable Banking with ‘Nabil Green Week’
अर्थ

Nabil Bank Celebrates its Sustainable Banking with ‘Nabil Green Week’

आइतवार, असार १५, २०८२
रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि
TOP STORIES

रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि

आइतवार, असार १५, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

असार १५: उत्सवको हिलोमा किसानको आँसु

आइतवार, असार १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.