Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 1, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कतार विरुद्ध नेपालको शानदार जित

Sambridinews by Sambridinews
बिहिबार, बैशाख १४, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
कतार विरुद्ध नेपालको शानदार जित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१४ वैशाख, एसीसी प्रिमियर कप अन्तर्गत कतार विरुद्धको खेलमा बलर चम्किएपछि नेपालले शानदार जित हासिल गरेको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो। नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा कतार ८९ रनमै समेटियो।

You might also like

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप

कला अनुरागीद्धारा लिखित ‘रचनात्मक पत्रकारिता पुस्तक’ प्रकाशित

इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत

कतारका लागि जहिर इब्राहिम र कुरान शेहजादले १५-१५ तथा अमिक फारुकले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले पाँच, सोमपाल कामीले तीन र ललित राजवंशीले दुई विकेट लिए। कतारको १४ रनमा पहिलो विकेट गएको थियो। त्यसपछि नेपाली बलरले कतारका ब्याटरलाई जम्न दिएनन्। लामिछाने प्लेयर अफ द म्याच भए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछानेले ४२, रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले ११-११, गुल्सन झाले सात, भीम सार्कीले ६, कुशल मल्लले तीन, कुशल भुर्तेलले दुई र ललित राजवंशीले एक रन बनाए।

कतारका लागि अमीर फारुकले चार, ओइस अहमदले तीन, गयान मुनविराले दुई र इक्रामुल्लाह खानले एक विकेट लिए।

यो जितसँगै नेपाल सात अङ्क सहित समूह ‘ए’ को शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ। नेपालले लिग चरणका चारमध्ये तीन खेल जित्यो भने एक खेल वर्षाका कारण अवरुद्ध हुँदा एक अङ्क पाएको थियो।

समूह ‘ए’ बाट ओमन पनि सेमिफाइनलमा पुगेको छ। ओमनले चारमध्ये तीन खेल जितेको थियो भने नेपालसँग पराजित भएको थियो।

समूह ‘बी’ बाट यूएई सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अर्को टोलीका लागि कुवेत र हङकङ प्रतिस्पर्धा गरिरहेका छन्।

Related

Previous Post

डिजिटल नेपालको बिषयमा केन्द्रित ‘डिजिटल टक’ पोडकास्ट सुरु

Next Post

परमेश्वर भेटिने विश्वासले भोकै बसेका ८३ जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप
खेलकुद

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप

by Sambridinews
सोमवार, भदौ १६, २०८२
कला अनुरागीद्धारा लिखित ‘रचनात्मक पत्रकारिता पुस्तक’ प्रकाशित
TOP STORIES

कला अनुरागीद्धारा लिखित ‘रचनात्मक पत्रकारिता पुस्तक’ प्रकाशित

by Sambridinews
सोमवार, भदौ १६, २०८२
इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत
FEATURED

इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत

by Sambridinews
सोमवार, भदौ १६, २०८२
रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक
TOP STORIES

रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक

by Sambridinews
सोमवार, भदौ १६, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग 
TOP STORIES

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग 

by Sambridinews
सोमवार, भदौ १६, २०८२
Next Post
परमेश्वर भेटिने विश्वासले भोकै बसेका ८३ जनाको मृत्यु

परमेश्वर भेटिने विश्वासले भोकै बसेका ८३ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ललितपुरमा बस अनियन्त्रित भई सडकमा पल्टिंदा चालकसहित केही घाइते

ललितपुरमा बस अनियन्त्रित भई सडकमा पल्टिंदा चालकसहित केही घाइते

शनिबार, असार २, २०८०
अन्तर्राष्ट्रिय नारी दिवस : महिलालाई न्याय, अन्तरक्रियामै सिमित

अन्तर्राष्ट्रिय नारी दिवस : महिलालाई न्याय, अन्तरक्रियामै सिमित

बुधबार, फाल्गुन २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप
खेलकुद

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप

सोमवार, भदौ १६, २०८२
कला अनुरागीद्धारा लिखित ‘रचनात्मक पत्रकारिता पुस्तक’ प्रकाशित
TOP STORIES

कला अनुरागीद्धारा लिखित ‘रचनात्मक पत्रकारिता पुस्तक’ प्रकाशित

सोमवार, भदौ १६, २०८२
इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत
FEATURED

इर्मजिङ एसिया बैंकिङ कनक्लेभ २०२५ मा गरिमा विकास बैंक तीन विधामा पुरस्कृत

सोमवार, भदौ १६, २०८२
रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक
TOP STORIES

रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक

सोमवार, भदौ १६, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग 
TOP STORIES

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग 

सोमवार, भदौ १६, २०८२
एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट

सोमवार, भदौ १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In