Saturday, August 16, 2025
Date
शनि, साउन ३२, २०८२
Sat, August 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

ओलम्पियन पुनर्मिलन

Sambridinews by Sambridinews
आइतवार, असार १५, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
ओलम्पियन पुनर्मिलन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन


बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ।
बागमतीका मुख्य मन्त्री बहादुर सिंह लामाले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन्।
प्रदेश खेलकुद परिषद् बागमतीको आयोजना र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिकको समापनको अवसरमा शनिवार भएको चौथो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम मुख्य मन्त्रीले भत्ता दिने बताएका हुन्। गण्डकी प्रदेशले दुई बर्षयता‌ आफ्नो प्रदेशका ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ। सुदूरपश्चिम प्रदेशले‌ हालै आफ्ना प्रदेशका ओलम्पियनलाई भत्ता दिने घोषणा गरेको छ।
सो‌ अवसरमा सन् १९९२ , १९९६ र २००० को ओलम्पिकमा भाग लिएका अनिता श्रेष्ठ, सिताराम शाही, विमला राना मगर, भगवती खत्री, ज्ञानबहादुर बोहोरालाई लाई‌ सम्मान गरिएको थियो। १९९६ का ओलम्पियन स्वर्गीय सुनिललाल जोशीलाई‌ मरणोपरान्त परिवारमार्फत सम्मान दिइएको थियो।
मुख्य मन्त्री लामा, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद परिषद् बागमती सदस्य सचिव दीपक लामा, ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्टले सम्मान गरेका थिए।
सोही अवसरमा अध्यक्ष विष्ट र कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले पेरिस ओलम्पिकमा भाग लिएका ७ मध्ये ३ जना एथलेटिक्सका सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहाललाई ओएलवाईको पिन र प्रमाण पत्र प्रदान गरे ।
स्कुल टु ओलम्पिक कार्यक्रमको समापनको अवसरमा शनिवार बिहान चितवनमा वाकाथन भएको थियो ।
वाकाथनमा  मुख्यमन्त्री  लामा,  खेलकुद मन्त्री महर्जन, रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, ओलम्पियन, खेलाडी, विभिन्न खेलकुद संघ संस्थाका प्रतिनिधि, खेलकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।
सौराहाको हात्तीचोकबाट रिभर साइडसम्म वाकाथन भएको थियो ।
ओलम्पियन्स एसोसिएसनले चार वर्षअघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु गरेको थियो । शनिवार बिहान स्कुल टु ओलम्पिक कार्यक्रम पनि आयोजना गरिएको थियो।

Related

Previous Post

Nabil Bank Celebrates its Sustainable Banking with ‘Nabil Green Week’

Next Post

पाकेको आँप खानुका फाइदा

Sambridinews

Sambridinews

Related Posts

देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना
TOP STORIES

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

by Sambridinews
शनिबार, साउन ३२, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
TOP STORIES

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

by Sambridinews
शनिबार, साउन ३२, २०८२
माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
TOP STORIES

माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

by Sambridinews
शुक्रबार, साउन ३१, २०८२
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

वार्ताका माध्यमबाट समस्याको समाधान गरी अनशनरत व्यक्तिको जीवन रक्षा गर

by Sambridinews
शुक्रबार, साउन ३१, २०८२
एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

by Sambridinews
शुक्रबार, साउन ३१, २०८२
Next Post
पाकेको आँप खानुका फाइदा

पाकेको आँप खानुका फाइदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आज हल तिहार तथा गोवर्द्धन पूजा मनाइदै

बुधबार, कार्तिक ९, २०७९
गरिबी निवारणमा एक्सनएड नेपालको ४० बर्ष

गरिबी निवारणमा एक्सनएड नेपालको ४० बर्ष

मङ्लबार, जेष्ठ २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना
TOP STORIES

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

शनिबार, साउन ३२, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
TOP STORIES

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

शनिबार, साउन ३२, २०८२
माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
TOP STORIES

माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

शुक्रबार, साउन ३१, २०८२
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

वार्ताका माध्यमबाट समस्याको समाधान गरी अनशनरत व्यक्तिको जीवन रक्षा गर

शुक्रबार, साउन ३१, २०८२
एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

शुक्रबार, साउन ३१, २०८२
वात्सल्य एभरेष्ट महिला भलिबल लिग ,दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम
TOP STORIES

वात्सल्य एभरेष्ट महिला भलिबल लिग ,दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम

शुक्रबार, साउन ३१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.