Sunday, July 6, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home प्रवास

अमेरिकाको टेक्सासस्थित मलमा बन्दुकधारीको आक्रमणबाट ९ जनाको मृत्यु

Sambridinews by Sambridinews
आइतवार, बैशाख २४, २०८०
in प्रवास
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाको टेक्सासस्थित एक मलमा बन्दुकधारीको आक्रमणबाट ९ जनाको मृत्यु भएको छ। शनिबार एक बन्दुकधारीले मलमा सामान खरिद गरिरहेका ग्राहकमाथि अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

गोली चलेपछि प्रहरीले सयौंजनालाई मलबाट बाहिर निकालेको  थियो।

You might also like

गाजामा इजरायली बमबारी जारी

इरानबाट नभर्किने भए केही नेपाली

अमेरिकी वेसक्याम्पहरूमा आक्रमणपछि ट्रम्पको युद्धविराम प्रस्ताव

आक्रमणमा परेकामध्ये केही बालबालिका रहेको जनाइएको छ।घाइतेमध्ये ७ जनालाई अस्पताल भर्ना गरिएको छ भने तीनजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएो छ।

क तथ्यांकअनुसार यो वर्षमात्रै अमेरिकामा १९८ वटा बन्दु आक्रमणका घटना भएका छन्।  गन भ्वाइलेन्स अर्काइभका अनुसार  सन् २०१६ यता यस वर्ष सबैभन्दा धेरै बन्दु आक्रमणका घटना घटेका हुन्।

Related

Previous Post

प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने

Next Post

टुकुचा खोला सदर , खोलामाथि बनेका संरचना व्यक्तिगत

Sambridinews

Sambridinews

Related Posts

गाजामा इजरायली बमबारी जारी
प्रवास

गाजामा इजरायली बमबारी जारी

by Sambridinews
सोमवार, असार १६, २०८२
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
प्रवास

इरानबाट नभर्किने भए केही नेपाली

by Sambridinews
बुधबार, असार ११, २०८२
इरानले इजरायल लक्षित सयौँ मिसायल प्रहार
FEATURED

अमेरिकी वेसक्याम्पहरूमा आक्रमणपछि ट्रम्पको युद्धविराम प्रस्ताव

by Sambridinews
मङ्लबार, असार १०, २०८२
भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
FEATURED

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

by Sambridinews
आइतवार, असार ८, २०८२
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
प्रवास

अमेरिकाले तत्कालका लागि विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया रोक्ने निर्णय

by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
Next Post
टुकुचा खोला सदर , खोलामाथि बनेका संरचना व्यक्तिगत

टुकुचा खोला सदर , खोलामाथि बनेका संरचना व्यक्तिगत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रहरीले माइतिघरमा प्रदर्शन गरिरहेका एक दर्जन बढी मानवअधिकारवादीहरुलाई पक्राउ

प्रहरीले माइतिघरमा प्रदर्शन गरिरहेका एक दर्जन बढी मानवअधिकारवादीहरुलाई पक्राउ

बिहिबार, पुस ५, २०८०
तामाको तरकारी खाँदाका फाइदा

तामाको तरकारी खाँदाका फाइदा

बिहिबार, फाल्गुन १८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

शनिबार, असार २१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.