Thursday, July 24, 2025
Date
बुध, साउन ८, २०८२
Wed, July 23, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

अन्तर्राष्ट्रिय लायन्स क्लब अफ काठमाडौं देउराली “भञ्ज्याङ ” द्धारा धादिङका विधार्थीलाई न्यानो कपडा र स्टेसनरी वितरण

Sambridinews by Sambridinews
आइतवार, पुस १५, २०८०
in TOP STORIES, जीवन शैली, समाचार
0
अन्तर्राष्ट्रिय लायन्स क्लब अफ काठमाडौं देउराली “भञ्ज्याङ ” द्धारा धादिङका विधार्थीलाई न्यानो कपडा र स्टेसनरी वितरण
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बुदोकैदो टोली अजबैजान जाने

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

धादिङ ।” सेवा मार्फत सन्तुष्टी”भावनाका साथ पुष ११ गतेकादिन अन्तर्राष्ट्रिय लायन्स क्लब अफ काठमाडौं देउराली “भञ्ज्याङ ” 325M ले स्कुल सपोर्टिङ प्रोग्राम अन्तर्गत धादिङ जिल्ला थाक्रे गाउँ पालिका वडा नम्बर ७ स्थित श्री उडुवा देवी प्रजा प्राथमिक बिद्यालयका बिद्यार्थी हरुलाई न्यानो लुगा तथा स्टेसनरी प्लस खाजा बितरण गरेको छ।
कक्षा १ देखि ५ कक्षासम्म पढाइ हुने उक्त आधारभुत बिद्यालयमा अध्यनरत सम्पूर्ण बालबालिकाहरुलाई भञ्ज्याङ क्लबले न्यानो कपडा स्वरुप स्वेटर र टोपी साथै स्टेसनरी र खाजा बितरण गरेको हो। बिद्यालयका प्रधानअध्यापक श्रीराम गजुरेल, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष श्री भिमसेन सुवेदी ज्यु र बिद्यालयका अन्य शिक्षक शिक्षिका, अभिभावक लगायतको समुपस्थितीमा सम्पन्न सेवामूलक कार्यक्रम भञ्ज्याङ क्लबको असाध्यै महत्वपूर्ण कार्यक्रम भएको थियो।
यसैगरि क्लबले यस बिद्यालयकी छात्रा जो शारीरिक रुपमा असाध्य अशक्त रहि बिद्यालय समेत आउन नसक्ने भई पठनपाठनमा बाधा पुगेर घरमै थन्किन बाध्य भएकी बालिका सलिना कम्मरलाई उनको निवासमै पुगेर न्यानो लुगा खाजा र नगदसहित सहयोग गरेको थियो। अशक्त बालिका कि आमा समेत शारिरिक रुपमा अपांगता बढ्दै गएर घरको आर्थिक संकटका कारण परिवारको सम्पूर्ण भार एक्लैले बहन गर्दै आएका घरमुली श्री शिवराम कम्मर संगको हृदयबिदारक वार्ता लापपछि उहाँलाई क्लबले यथासक्य सहयोग र उपचारमा हातेमालो गर्ने प्रतिबद्धता पनि जाहेर गरेको थियो ।
क्लबका अध्यक्ष श्री दिपक बुढाथोकी ज्युको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा क्लबका एख्क्त् र चार्टर सदस्यहरुको सकृय सहभागिता लगायत ईजरायलमा कार्यरत क्लवका आजिवन सदस्य पवित्रा अधिकारी,शारदा अधिकारी,गंगा ताजपुरिया र चार्टर सदस्य खुसकासी गुरुङ्गको भर्चुअल उपस्थिति रहेको थियो, भने बिद्यालयका शिक्षकहरु र बिद्यालय सञ्चालन समितिको अध्यक्ष लगायत अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो। “सेवा मार्फत सन्तुष्टि”को भावले ओतप्रोत यसखाले कार्यक्रमहरु आगामी दिनहरुमा पनि समस्या र आवस्यकता अनुरुप गर्दै जाने प्रतिबद्धता भञ्ज्याङ क्लबले लिएको क्लवका सचिव दीप्स शाहले बताउनुभयो ।

Related

Previous Post

आज तमु ल्होसार : देशभर सार्वजनिक बिदा

Next Post

सिन्धुलीका लाेपाेन्मुख हायु जातिलाई फाइबर सिरक वितरण

Sambridinews

Sambridinews

Related Posts

बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

by Sambridinews
बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

by Sambridinews
बुधबार, साउन ८, २०८२
एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

by Sambridinews
बुधबार, साउन ८, २०८२
एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता
TOP STORIES

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

by Sambridinews
बुधबार, साउन ८, २०८२
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
FEATURED

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

by Sambridinews
मङ्लबार, साउन ७, २०८२
Next Post
सिन्धुलीका लाेपाेन्मुख हायु जातिलाई फाइबर सिरक वितरण

सिन्धुलीका लाेपाेन्मुख हायु जातिलाई फाइबर सिरक वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

स्याउ खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, स्वास्थ्यमा हानी हुनसक्छ

स्याउ खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, स्वास्थ्यमा हानी हुनसक्छ

शुक्रबार, भदौ ३, २०७९
नेक्स्ट–जेनमोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

नेक्स्ट–जेनमोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

बिहिबार, फाल्गुन १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

बुधबार, साउन ८, २०८२
एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

बुधबार, साउन ८, २०८२
एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता
TOP STORIES

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

बुधबार, साउन ८, २०८२
बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा
अर्थ

बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा

बुधबार, साउन ८, २०८२
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
FEATURED

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

मङ्लबार, साउन ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.