Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

४ महिनामा ९ सय ३७ जनाले लिए टेलिमेडिसिन सेवा

Sambridinews by Sambridinews
बिहिबार, साउन ३२, २०८०
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
४ महिनामा ९ सय ३७ जनाले लिए टेलिमेडिसिन सेवा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रोजगारीका लागि नयाँ गन्तव्य मुलुक खोज्ने बोर्डको योजना अझै पूरा हुन सकेन
वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी देखिएको छ । 


गत आर्थिक वर्षको ४ महिनामा ९ सय ३७ जनाले टेलिमेडिसिन सेवा लिएका छन् । उनीहरुले वैदेशिक रोजागारीको क्रममा विभिन्न देशमा रहेका नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वैदेशिक रोजगार बोर्डले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवामार्फत स्वास्थ्य सेवा लिएका हुन् ।  टेलिमेडीसिन सेवा लिनेहरुमा सबैभन्दा बढी मलेसियाबाट २ सय ७५ जना छन् । त्यसैगरी साउदी अरेबियाबाट २ सय २७ जना, युएईबाट ९७, कुवेतबाट ७१, कतारबाट १ सय ४, जापानबाट १९, कोरियाबाट ५७, पोर्चुगलबाट ११,रोमानियाबाट ११ र अन्य मुलुकबाट ६५ गरी जम्मा ९ सय ३७ जनाले सेवा लिएको बोर्डले जनाएको छ । सबैभन्दा बढी मेडिसिनमा ३ सय १२, सर्जरीमा १ सय ७२ र अर्थोपेडिकमा १ सय ३२ जनाले सेवा लिएका छन् । बोर्डले गत आर्थिक वर्षको चैत महिनाबाट बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले पाइलट टेस्टको रुपमा बोर्डले शुरु गरेको टेलिमेडिसिन सेवा प्रभावकारी रहेको जानकारी दिनुभयो । उहाँले तत्कालका लागि एक जना चिकित्सक र २ जना स्टाफ नर्स कुनै समयमा पनि उपलब्ध हुनेगरी शुरु गरिएको सेवा प्रभावकारी देखिएपछि बिस्तार गर्दै लैजाने सोचमा बोर्ड रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो ‘हामीले पाइलट टेस्टको रुपमा गत आर्थिक वर्षको ४ महिनामा ९ सय जनाले टेलिमेडिसिन सेवा लिएका छन् ।  १६ वटा देशहरुबाट सेवा लिनुभयो । हामीले वीर अस्पतालसँग सहकार्य गरेर टेलिमेडिसिनको सेवा शुरु गरेका छौ । केही समस्या प¥यो भने डाक्टर साथीहरुले अन्य विशेषज्ञ डाक्टरको समय लिएर सेवा दिने गर्नुभएको छ । जुन देशबाट फोन गरेपछि हुन्छ । हामीले कल सेन्टर र टेलिमेडिसिनको फोन उपलब्ध गराएका छौँ । जुन देशमा जाने हो त्यहाँका कानूनका कुरा बाटो काट्ने लगायत विषयमा पूर्व अभिमुखीकरण तालिम भनेर सञ्चालन गर्ने गरेका छौँ र ती जानकारी दिने गरेका छौँ ।  ’

You might also like

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

बोर्डले श्रमका लागि नयाँ गन्तव्यको खोजिको सन्र्दभमा भने खासै प्रगति हासिल गर्न सकेको छैन । विशेष गरेर श्रमसम्बन्धी दुई देशबीच हुनुपर्ने सम्झौता नभएका कारण बोर्डलाई त्यसतर्फ काम गर्न अपm्ठ्यारो भएको कार्यकारी निर्देशक डा. उप्रेतीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘नयाँ गन्तव्यको खोजिको सन्र्दभमा, पछिल्लो चरणमा पूर्वी युरोप र युरोपका स्यानजिन कन्ट्रीमा मागहरु धेरै बढेर आएको छ तर स्पष्ट रुपमा दुई पक्षीय सरकारबीच सम्झौता नभएका कारणले अलि अन्योल भएर प्रभावकारी काम हुन सकेको छैन । अब युरोपलाई नै केन्द्रमा राखेर वैदेशिक रोजगारी व्यवसायी संघसँग मिलेर सम्भवत दशैँ पछाडि पूर्वी युरोप र पश्चिम युरोपमा नयाँ गन्तव्य खोजिका लागि निश्चित कार्यक्रम बनाएर जान्छौ ।’

बोर्डले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई उपलब्ध गराउँदै आएको राहत उद्धारको रकम समय सान्दर्भिक नभएको भन्दै ऐन संशोधनका लागि सचिवको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ । बोर्डले अहिले श्रम सम्बन्धी कानूनी कागजात अध्यावधी रहेका कामदारको मृत्यु भएमा ७ लाख रुपैयाँ र कागजात अध्यावधी नभएका तथा अवैधानिक ढंगले बसेका कामदारको मृत्यु भएमा २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । बोर्डले लिने शुल्क र राहत रकम दुवै बढाउने गरी ऐन संसोधनको प्रक्रिया अघि बढाएको हो । 
कार्यकारी निर्देशक उप्रेतीले भन्नुभयो ‘वैदेशिक रोजगार ऐन २०६४ मा बन्यो । त्यत्तिबेलै बनेको ऐन र नियमावली अहिले  समय सापेक्ष नभएजस्तो लागेर त्यत्तिबेला बनेको दस्तुर र राहत उपलब्ध गराउने कुरालाई संसोधन गर्नका लागि श्रावण २१ गतेको बसेको बोर्ड बैठकबाट राहत र उद्धारको रकम वृद्धि गर्नुपर्छ भनेर निर्णय गरेका छौँ । त्यसको लागि सचिवको अध्यक्षतामा ७ सदस्यीय समिति बनाएका छौँ । त्यसले दिएको रिपोर्टको आधारमा राहत र उद्धारमा कति बढाउने भनेर निर्णय गर्छौं । अहिले मृत्यु भएको केसमा कानूनी प्रक्रिया पूरा गरेकालाई ७ लाख र इलिगललाई २५ हजार रुपैयाँ उपलब्ध गराउने गरेका छौँ । अब हामीले संकलन तथा राहत उद्धारको रकम दोब्बर गर्ने कि भन्ने सोच बनाएका छौ ।’ 

बोर्डले गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएर फर्किएका नेपालीलाई स्वदेशमै पुनःस्थापना गराउने उद्देश्यले विभिन्न संघ संस्थाको सहयोगमा ६८ वटा पालिकामा पुनःस्थापनाको कार्यक्रम सञ्चालन गरेको थियो । 

Download Video

४ महिनामा ९ सय ३७ जनाले लिए टेलिमेडिसिन सेवा.zip :To download file click here

Related

Previous Post

काँग्रेस नेता गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने

Next Post

पहिरोले मेची राजमार्गका ७ ठाउँ अवरुद्ध

Sambridinews

Sambridinews

Related Posts

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

by Sambridinews
आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
Next Post
पहिरोले मेची राजमार्गका ७ ठाउँ अवरुद्ध

पहिरोले मेची राजमार्गका ७ ठाउँ अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राप्रपाले महानगरपालिकालाई तिर्याे १ लाख जरिवाना

राप्रपाले महानगरपालिकालाई तिर्याे १ लाख जरिवाना

सोमवार, फाल्गुन २६, २०८१
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

आजको प्रतिनिधि सभा बैठक स्थगित

आइतवार, जेष्ठ २१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In