Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुनकाेशीमा जीप खस्दा तीनजना वेपत्ता

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ १९, २०८०
in FEATURED
0
सुनकाेशीमा जीप खस्दा तीनजना वेपत्ता
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौ‌बाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।

You might also like

धनुषामा भएकाे झडपमा ८ जना घाइते

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

लुम्विनी प्यालेस रिसोर्टको सेवा विस्तार

जीपमा चार जना सवार रहेको र चालक दाङका कृष्ण चौधरी सुनकोशी नदीबाट निस्कन सफल भएको जनाइएको छ ।

वेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५७ का सहसचिव कृष्ण वहादुर केसी, पूर्विनवलपरासी प्रगती नगरपालिका वडा नं. ७ बस्ने सीटीईभीटीका योजना महाशाखा निर्देशक वर्ष ५६/५७ का यमप्रसाद घुर्तेल र ईलाम घर भएका विद्युत प्रशिक्षक वर्ष ३०/३२ का भानु पौडेल  रहेका प्रहरीले जनाएको छ ।

Related

Previous Post

भारतको ‘अखण्ड नक्सा’ र इपीजी प्रतिवेदन बारे प्रचण्ड मौन

Next Post

हालै प्रमाणीत नगरिकता विधेयक विरुद्ध सर्वोच्चमा रिट

Sambridinews

Sambridinews

Related Posts

काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
FEATURED

धनुषामा भएकाे झडपमा ८ जना घाइते

by Sambridinews
शनिबार, पुस २६, २०८२
एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध
FEATURED

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

by Sambridinews
शुक्रबार, पुस २५, २०८२
लुम्विनी प्यालेस रिसोर्टको सेवा विस्तार
FEATURED

लुम्विनी प्यालेस रिसोर्टको सेवा विस्तार

by Sambridinews
बिहिबार, पुस २४, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
FEATURED

म्यादी प्रहरीमा राेजगारीकाे अवसर

by Sambridinews
बिहिबार, पुस २४, २०८२
एनटीसीको जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुरु
FEATURED

एनटीसीको जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुरु

by Sambridinews
मङ्लबार, पुस २२, २०८२
Next Post
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

हालै प्रमाणीत नगरिकता विधेयक विरुद्ध सर्वोच्चमा रिट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय

सोमवार, कार्तिक २७, २०८०
आवश्यक कानुन तीनै तहका सरकारले छिटो बनाउनुपर्नेमा मन्त्री श्रेष्ठकाे जाेड

आवश्यक कानुन तीनै तहका सरकारले छिटो बनाउनुपर्नेमा मन्त्री श्रेष्ठकाे जाेड

शुक्रबार, बैशाख १४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा
TOP STORIES

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

शनिबार, पुस २६, २०८२
नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने कुलमानकाे दाबी
राजनीति

रास्वपाबाट बाहिरिए कुलमान

शनिबार, पुस २६, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
राजनीति

भेनेजुएलामा अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानुन विपरीत : ओली

शनिबार, पुस २६, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
FEATURED

धनुषामा भएकाे झडपमा ८ जना घाइते

शनिबार, पुस २६, २०८२
पूर्वसांसद तथा कांग्रेस नेता दाहालको निधन
TOP STORIES

पूर्वसांसद तथा कांग्रेस नेता दाहालको निधन

शनिबार, पुस २६, २०८२
TOP STORIES

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

शुक्रबार, पुस २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In