Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, May 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रोड रेस र बक्सिङ हुने

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन ३०, २०७९
in TOP STORIES, खेलकुद, समाचार
0
रोड रेस र बक्सिङ हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

पाँचथरमा पार्कगर्ने क्रममा जिप पल्टिदा चालककाे मृत्यु

फागुन ३०, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा दुई प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक सन्जीव तुलाधरले जानकारी गराए ।
रोड रेसमा पुरुष÷महिलाको १० किलोमिटर दौड हुनेछ । दुवै समूहमा शीर्ष ५ स्थान हात पार्ने पुरुष÷महिला खेलाडीले क्रमशः ६० हजार, ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । कोर्ष रेकर्ड तोड्ने खेलाडीलाई थप १० हजार नगद पुरस्कार दिइने छ । आयोजकका अनुसार करिब ४ सय खेलाडी सहभागी हुने रेसका लागि करिब १५ लाख रुपैयाँ खर्च हुनेछ । रेसका लागि राजन खत्रीलाई संयोजक तोकिएको छ । रेस दरबारमार्गबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ ।
बक्सिङमा सातै प्रदेश र ३ विभागीय टोलीका करिब १ सय ४० खेलाडी सहभागी हुने छन् । पुरुष÷महिलामा समान ६–६ गरी १२ स्पर्धामा खेल हुनेछ । प्रत्येक स्पर्धामा पहिलो हुनेलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई पनि पुरस्कृत गरिने छ । बक्सिङको अनुमानित बजेट ४५ लाख रुपैयाँ रहेको छ । नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका लागि बक्सिङ संघका केन्द्रीय सदस्य मानबहादुर भण्डारीलाई संयोजकको जिम्मेवारी दिइएको छ । खेलहरु बसन्तपुर डबलीमा हुनेछ ।

Related

Previous Post

श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने

Next Post

विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान

Sambridinews

Sambridinews

Related Posts

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

by Sambridinews
शनिबार, जेष्ठ ९, २०८३
साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो
FEATURED

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाँचथरमा पार्कगर्ने क्रममा जिप पल्टिदा चालककाे मृत्यु

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा
FEATURED

गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गरे तीन वर्ष जेल

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि उडेको हेलिकप्टर दुर्घटना
FEATURED

कैलालीको टीकापुरमा तालिमरत सशस्त्रका ८ जवान बेहोस

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
Next Post
विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान

विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

क्याम्पस तहमा अध्ययनरत विद्यार्थीलाई पारिश्रामिक सहित स्वयंसेवक शिक्षकको अवसर

क्याम्पस तहमा अध्ययनरत विद्यार्थीलाई पारिश्रामिक सहित स्वयंसेवक शिक्षकको अवसर

मङ्लबार, चैत्र २१, २०७९
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत

बागमती प्रदेश सभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासकाे मत लिने

शुक्रबार, चैत्र १०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

शनिबार, जेष्ठ ९, २०८३
साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो
FEATURED

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

शुक्रबार, जेष्ठ ८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाँचथरमा पार्कगर्ने क्रममा जिप पल्टिदा चालककाे मृत्यु

शुक्रबार, जेष्ठ ८, २०८३
सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा
FEATURED

गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गरे तीन वर्ष जेल

शुक्रबार, जेष्ठ ८, २०८३
खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि उडेको हेलिकप्टर दुर्घटना
FEATURED

कैलालीको टीकापुरमा तालिमरत सशस्त्रका ८ जवान बेहोस

शुक्रबार, जेष्ठ ८, २०८३
पाेखरमा ४  दिनसम्म किन उठेन फाेहाेर
TOP STORIES

पाेखरमा ४ दिनसम्म किन उठेन फाेहाेर

शुक्रबार, जेष्ठ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In