Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, असार १६, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रुपन्देही, प्रदेश खेलकुद विकास समिति लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसहित ६ जना ओलम्पियन र आठौं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण पदक विजेता तेक्वान्दोका कोशिसबहादुर खड्काले रुपन्देही जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुसँग अन्र्तरक्रिया गरेका थिए । ४ पटकका ओलम्पिकमा भाग लिएका मानन्धरसहित अन्य ओलम्पियनमा भारोत्तोलनका सुरेन्द्र हमाल, शुटिङकी पार्वती थापा, एथलेटिक्सका राजेन्द्र भण्डारी, सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट अन्र्तक्रियामा सहभागी भएका थिए । ओलम्पियन र सागका स्वर्ण विजेता खड्काले आफ्नो खेलजीवन संघर्ष र सफलताका बारेमा विधार्थीहरुलाई बताएका थिए । विधार्थीहरुले पनि ओलम्पियनहरुसँग नेपालीले ओलम्पिकमा पदक जित्न नसक्नुको कारण के हुन सक्छ भनेर प्रश्न गरेका थिए । खेलेर नै बाच्ने अवस्था नेपालमा छ कि छैन भन्ने जिज्ञासा पनि विधार्थीहरुले राखेका थिए । एक विधार्थीले प्रतियोगितामा पराजित हुने खेलाडीहरुलाई किन अपमान गरिन्छ भन्ने जस्ता प्रश्न पनि गरेका थिए । एक विधार्थीले खेलाडीका लागि खानपान कति महत्वपूर्ण हुन्छ भनेर प्रश्न गरेका थिए । प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गरेका थिए । मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाह अहमद खान, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न सामुदायिक र नीजि विद्यालयका ५ सय बढी विधार्थीको सहभागिता रहेको थियो । प्रदेश खेलकुद विकाससँगको सहकार्यमा ओलम्पियन्स संघले गत वर्षबाट विभिन्न प्रदेशमा स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै आएको छ । स्कुलले विधार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कन सम्भावना रहेकोले कार्यक्रम सन्चालन गरेको संघले जनाएको छ । संघको समन्वयमा यसअघि सुदूरपश्चिमको धनगढी, कन्चनपुर, कर्णालीको जुम्ला र सुर्खेत तथा कोशीको इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो । प्रदेश खेलकुद परिषद् लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसहित ६ जना ओलम्पियन र आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका कोशिसबहादुर खड्काले रुपन्देही जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुसँग अन्र्तरक्रिया गरेका थिए । ४ पटकका ओलम्पिकमा भाग लिएका मानन्धरसहित अन्य ओलम्पियनमा भारोत्तोलनका सुरेन्द्र हमाल, शुटिङकी पार्वती थापा, एथलेटिक्सका राजेन्द्र भण्डारी, सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट अन्र्तक्रियामा सहभागी भएका थिए । ओलम्पियन र सागका स्वर्ण विजेता खड्काले आफ्नो खेलजीवन संघर्ष र सफलताका बारेमा विधार्थीहरुलाई बताएका थिए । विधार्थीहरुले पनि ओलम्पियनहरुसँग नेपालीले ओलम्पिकमा पदक जित्न नसक्नुको कारण के हुन सक्छ भनेर प्रश्न गरेका थिए । खेलेर नै बाच्ने अवस्था नेपालमा छ कि छैन भन्ने जिज्ञासा पनि विधार्थीहरुले राखेका थिए । एक विधार्थीले प्रतियोगितामा पराजित हुने खेलाडीहरुलाई किन अपमान गरिन्छ भन्ने जस्ता प्रश्न पनि गरेका थिए । एक विधार्थीले खेलाडीका लागि खानपान कति महत्वपूर्ण हुन्छ भनेर प्रश्न गरेका थिए । प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गरेका थिए । मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाह अहमद खान, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न सामुदायिक र नीजि विद्यालयका ५ सय बढी विधार्थीको सहभागिता रहेको थियो । प्रदेश खेलकुद विकाससँगको सहकार्यमा ओलम्पियन्स संघले गत वर्षबाट विभिन्न प्रदेशमा स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै आएको छ । स्कुलले विधार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कन सम्भावना रहेकोले कार्यक्रम सन्चालन गरेको संघले जनाएको छ । संघको समन्वयमा यसअघि सुदूरपश्चिमको धनगढी, कन्चनपुर, कर्णालीको जुम्ला र सुर्खेत तथा कोशीको इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो । प्रदेश खेलकुद विकास परिषद् समिति लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसहित ६ जना ओलम्पियन र आठौं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता तेक्वान्दोका कोशिसबहादुर खड्काले रुपन्देही जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुसँग अन्र्तरक्रिया गरेका थिए । ४ पटकका ओलम्पिकमा भाग लिएका मानन्धरसहित अन्य ओलम्पियनमा भारोत्तोलनका सुरेन्द्र हमाल, शुटिङकी पार्वती थापा, एथलेटिक्सका राजेन्द्र भण्डारी, सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट अन्र्तक्रियामा सहभागी भएका थिए । ओलम्पियन र सागका स्वर्ण विजेता खड्काले आफ्नो खेलजीवन संघर्ष र सफलताका बारेमा विधार्थीहरुलाई बताएका थिए । विधार्थीहरुले पनि ओलम्पियनहरुसँग नेपालीले ओलम्पिकमा पदक जित्न नसक्नुको कारण के हुन सक्छ भनेर प्रश्न गरेका थिए । खेलेर नै बाच्ने अवस्था नेपालमा छ कि छैन भन्ने जिज्ञासा पनि विधार्थीहरुले राखेका थिए । एक विधार्थीले प्रतियोगितामा पराजित हुने खेलाडीहरुलाई किन अपमान गरिन्छ भन्ने जस्ता प्रश्न पनि गरेका थिए । एक विधार्थीले खेलाडीका लागि खानपान कति महत्वपूर्ण हुन्छ भनेर प्रश्न गरेका थिए । प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गरेका थिए । मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न सामुदायिक र नीजि विद्यालयका ५ सय बढी विधार्थीको सहभागिता रहेको थियो । प्रदेश खेलकुद विकाससँगको सहकार्यमा ओलम्पियन्स संघले गत वर्षबाट विभिन्न प्रदेशमा स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै आएको छ । स्कुलले विधार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कन सम्भावना रहेकोले कार्यक्रम सन्चालन गरेको संघले जनाएको छ । संघको समन्वयमा यसअघि सुदूरपश्चिमको धनगढी, कन्चनपुर, कर्णालीको जुम्ला र सुर्खेत तथा कोशीको इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो ।

((

You might also like

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

Related

Previous Post

ठगी मुद्दामा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

Next Post

दलहरूले असल संसदीय अभ्यास गरून् : सभामुख घिमिरे

Sambridinews

Sambridinews

Related Posts

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

by Sambridinews
आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
Next Post
दलहरूले असल संसदीय अभ्यास गरून् : सभामुख घिमिरे

दलहरूले असल संसदीय अभ्यास गरून् : सभामुख घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी ठहर

शुक्रबार, पुस १३, २०८०
उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा

उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा

आइतवार, बैशाख २०, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In