Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

युक्रेनका राष्ट्रपतिले भने– रुसविरुद्ध विशेष आक्रमणअघि थप समय चाहिन्छ

Sambridinews by Sambridinews
बिहिबार, बैशाख २८, २०८०
in FEATURED, TOP STORIES, विविध, समाचार
0
युक्रेनका राष्ट्रपतिले भने– रुसविरुद्ध विशेष आक्रमणअघि थप समय चाहिन्छ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वैशाख २८, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाविरुद्ध विशेष आक्रमण काउन्टर अफेन्सिभ गर्न थप केही समय चाहिने बताएका छन् ।

आफ्नो सेना पश्चिमी मुलुकहरूबाट प्रतिज्ञा गरिएको हतियार अझै नआइसकेका कारण काउन्टर अफेन्सिभ थाल्न समय चाहिने उनको भनाइ छ ।

You might also like

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

यो आक्रमणले महिनौदेखि यथास्थितिमा रहेको युद्धको अग्रमोर्चा ९फ्रन्टलाइन० लाई नयाँ रुप दिने ठानिएको छ । यसका साथै पश्चिमा हतियारको सहयोगले युद्धक्षेत्रमा कति सफलता हात पार्न सक्छ भनेर युक्रेनका लागि यो परीक्षणको अवधि समेत हुनेछ ।
कीभमा आफ्नो मुख्यालयबाट बोल्दै राष्ट्रपति जेलेन्स्कीले नेटोले समेत तालिम प्रदान गरेको लडाकु युनिट लडाइँको लागि तयार भए पनि अझै केही हतियार चाहिएको बताएका हुन् ।

“हामीसँग अहिले जे छ त्यसैले अघि बढ्न सक्छौँ र मलाई लाग्छ हामी सफल हुनेछौँ,” उनले युरोपको सार्वजनिक सेवा प्रसारकसँगको अन्र्तवार्तामा भनेका छन्, “तर हामीले धेरै मानिसहरू गुमाउनेछौँ । मलाई लाग्छ कि यो अस्वीकार्य छ । त्यसैले हामीले पर्खनुपर्छ । हामीलाई अझै अलि बढी समय चाहिन्छ ।”
युक्रेनले कहिले र कहाँबाट काउन्टर अफेन्सिभ सुरु गर्नेछ भन्ने कुरा गोप्य छ ।

रुसी सेनाले लुहान्स्क र डोनेट्स्कको पूर्वी क्षेत्रहरूबाट दक्षिणमा जापोरिज्जिया र खेर्सनसम्म एक हजार ४५० किलोमिटर सम्मको फ्रन्टलाइनमा आफ्नो सुरक्षा बलियो बनाएको छ ।

युक्रेनी अधिकारीहरूले सार्वजनिक र निजी रूपमा काउन्टर अफेन्सिभको सफलताको अपेक्षा कम गर्ने प्रयास गरेका छन् ।यस महिनाको सुरुमा एक युक्रेनी वरिष्ठ सरकारी अधिकारीले उनीहरू सफल हुन आवश्यक भए पनि आक्रमणलाई सजिलो तरिकाले हेर्न नसकिने बताएका छन् ।

तर, रुसी राष्ट्रपतिले युक्रेनी सेना अगाडि बढ्न सक्ने विश्वास व्यक्त गरेका छन् । पश्चिमाले निराशाजनक देखे कुनै पनि नतिजाले सैन्य सहयोग घट्ने र रुससँग वार्ता गर्न दबाब पार्ने कीभको बुझाइ छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कुनै पनि देशले पुटिनलाई आफ्नो क्षेत्र दिएर आत्मसमर्पण गर्न नसक्ने बताएका छन् । युक्रेनलाई भुमी गुमाएकै अवस्थामा कसैले पनि आत्मसमर्पण गर्न दबाब दिन नहुने उनको भनाइ छ । – बीबीसी

Related

Previous Post

धादिङमा चक्कु प्रहार गरी युवकको हत्या

Next Post

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाइ रिहा गर्न सर्वाेच्चकाे आदेश

Sambridinews

Sambridinews

Related Posts

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

by Sambridinews
सोमवार, अशोज १२, २०८३
राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान
TOP STORIES

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

by Sambridinews
सोमवार, अशोज १२, २०८३
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

by Sambridinews
सोमवार, अशोज १२, २०८३
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

by Sambridinews
सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

by Sambridinews
सोमवार, अशोज १२, २०८३
Next Post
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाइ रिहा गर्न सर्वाेच्चकाे आदेश

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाइ रिहा गर्न सर्वाेच्चकाे आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

शनिबार, बैशाख २२, २०८१
इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते ; दुईको अवस्था गम्भीर

इजरायलमा रहेक थप १९ जना नेपालीको उद्धार

मङ्लबार, अशोज ३०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

सोमवार, अशोज १२, २०८३
राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान
TOP STORIES

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

सोमवार, अशोज १२, २०८३
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

सोमवार, अशोज १२, २०८३
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

सोमवार, अशोज १२, २०८३
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आइतवार, अशोज ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In