Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, November 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

 महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता

Sambridinews by Sambridinews
सोमवार, मंसिर १९, २०७९
in FEATURED, राजनीति
0
 महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ ।

सोमबार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले शुरु गरेको महिला स्वयंसेविका अक्षयकोषलाई यस वर्षदेखि निरन्तरता दिने बताएका हुन् ।

You might also like

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

उनले अक्षयकोषको निरन्तरता नभएको भन्दै अब भने बजेटको व्यवस्थापन गरेर निरन्तरता दिइने उनले बताए । आगामी वर्ष अक्षयकोषको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने पनि उनको भनाइ छ ।

उनले भने, ‘यहाँ हामी जितेर आउनुभन्दा पहिला यहाँ महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषको व्यवस्थापन थियो । के कति कारणले हो त्यसको निरन्तरता भएन । अब हामीले यो वर्षदेखि महिला स्वास्थ्य स्वयमसेविका अक्षयकोषलाई हामीले निरन्तरता गर्छौं । त्यो बेला कति पैसाको व्यवस्थापन गरिएको छ, त्यो पैसा हामी अब उप्रान्त यो अक्षयकोषमा हामी व्यवस्थापन गर्छौ । अर्को वर्ष तपाईहरुले यसको रिपोर्ट पाउनुहुनेछ ।’

Related

Previous Post

दीपक मनाङे एकीकृत समाजवादी मा प्रवेश

Next Post

स्वर सम्राट नारायण गोपालको बत्तीसऔं स्मृती दिवस

Sambridinews

Sambridinews

Related Posts

आज काग तिहार मनाइँदै
FEATURED

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३
एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध
FEATURED

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

by Sambridinews
शुक्रबार, कार्तिक २१, २०८३
तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प
FEATURED

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

by Sambridinews
बिहिबार, कार्तिक २०, २०८३
प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री
FEATURED

प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री

by Sambridinews
बिहिबार, कार्तिक २०, २०८३
बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित
FEATURED

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
Next Post
स्वर सम्राट नारायण गोपालको बत्तीसऔं स्मृती दिवस

स्वर सम्राट नारायण गोपालको बत्तीसऔं स्मृती दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त

बिहिबार, पुस ५, २०८०
रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी

आइतबार रवि लामिछानेसंगकाे वयान नसकिएपछि पठाइयाे प्रहरी हिरासतमा

आइतवार, पुस २८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज काग तिहार मनाइँदै
FEATURED

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार

शनिबार, कार्तिक २२, २०८३
के पत्रकारितामाथि प्रश्न वर्जित छ ?
विचार

के पत्रकारितामाथि प्रश्न वर्जित छ ?

शनिबार, कार्तिक २२, २०८३
अभियन्ता डा. गोविन्द केसीकाे ‘नो नट अगेन’ अभियानलाई समर्थन
TOP STORIES

सरकारसँग सहमतिपछि डाक्टर केसीले ताेडे अनशन

शनिबार, कार्तिक २२, २०८३
एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध
FEATURED

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

शुक्रबार, कार्तिक २१, २०८३
तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प
FEATURED

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

बिहिबार, कार्तिक २०, २०८३
प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री
FEATURED

प्रधानमन्त्री बालेनलाइ भेटर स्वदेश फर्किदै भारतीय विदेश सचिव मिश्री

बिहिबार, कार्तिक २०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In