Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भारतले पक्राउ गर्न खोजेको अभियन्ता भनिएका अमृतपालको विषय के हो ?

Sambridinews by Sambridinews
बिहिबार, चैत्र १६, २०७९
in FEATURED
0
भारतले पक्राउ गर्न खोजेको अभियन्ता भनिएका अमृतपालको विषय के हो ?
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतको पञ्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग गर्दै आएका सिख अभियन्ता अमृतपाल सिंह भारतले पक्राउ गर्न खोजिरहेको छ । उनि नेपालमा लुकेर बसेको भारतीय दूतावासको दाबि रहेको समाचार आइरहेका छन । नेपालस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत अध्यागमन विभागलाई पठाएको पत्रमा उनी अहिले नेपालमा लुकिरहेको दाबी गरिएको छ ।

३० वर्षका अमृतपाल सिंह ‘वारिस पञ्जाब दे’ नामक संगठनका प्रमुख रहेको बताइन्छ । उनले पृथकतावादी अभियान चर्काउन खोजेको भन्दै पञ्जाब प्रशासनले उनलाई मोस्ट वान्टेड सूचीमा राखेको छ । पञ्जाबको एक प्रहरी चौकीमा हमला गरेको आरोपमा उनका समर्थक र कार्यकर्ताहरु पक्राउ परिरहेका छन् ।

You might also like

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

संगठनसँग जोडिएका सिखहरुलाई बदनियतपूर्ण तरिकाले हिरासतमा लिएको भन्दै गत महिना सिंहले विरोध प्रदर्शन चर्काएका थिए । आफ्ना संगठनका सदस्यहरुको रिहाइको माग गर्दै प्रहरी चौकी अगाडि गरिएको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । त्यसमा जोडिएको भन्दै पञ्जाब प्रशासनले उनका समर्थकहरुलाई पक्राउ गरिरहेको छ ।

पञ्जाब प्रशासनले अमृतपाल सिंहमाथि प्रहरी अधिकारीविरुद्ध हमला, सरकारी अधिकारीलाई काममा अवरोध पु¥याएको, हत्या प्रयास र सामाजिक द्वेष फैलाएको अभियोग लगाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अमृतपाल एक वर्षअघिसम्म पञ्जाबमा चिनिएका व्यक्ति थिएनन् । सन् २०२० मा मोदी सरकारले कृषि सम्बन्धी तीन कानून ल्याएपछि त्यसविरुद्ध भएको किसान आन्दलोलनका क्रममा अभियन्ता सन्दिप सिंहलाई सहयोग गर्दै सामाजिक सञ्जालमा भिडियोहरु पोष्ट गरेपछि अमृतपालको पक्षमा समर्थन बढ्न थालेको थियो ।

सन् २०२२ को मार्चमा एक्कासी ‘वारिस पञ्जाब दे’ संगठनको प्रमुख चुनिएको खबर आएपछि उनी थप चर्चाको केन्द्रमा आएका थिए । पहिले संगठनको नेतृत्व गरिरहेका सन्दीपको कार दुर्घटनामा निधन भएप्छि अमृतपाल संगठन प्रमुख बनेका थिए ।

स्क्रोलमा प्रकाशित एक रिपोर्टिङ अनुसार पञ्जाब डी सन् २०२१ को सेप्टेम्बरमा स्थापना भएको संगठन हो, त्यसबेला सन्दीपले यसलाई पञ्जाबको अधिकारका लागि केन्द्र सरकारविरुद्ध लड्नका लागि दबाब समूह भएको बताएका थिए ।

‘राज्यको संस्कृति, भाषा र जीवनशैलीमाथि भइरहेको हमलामाथि विरोध गर्नलाई यो दबाब समूह हो’, उनले भनेका थिए, ‘हिन्दु, मुस्लिम, सिख वा क्रिस्चियन यो सबैका लागि हो, पञ्जाबको अधिकारका लागि हो ।’

अमृतपाल सिंह संगठन प्रमुख घोषणा हुनुअघि दूबईमा थिए । उनी त्यहाँ परिवारले झण्डै एक दशकदेखि चलाइरहेको यातायात व्यवसाय गरिरहेका थिए । संगठन प्रमुख घोषणा भएपछि उनी पञ्जाब फर्किएका थिए । संगठन प्रमुख चुनिएपछि उनले एक युट्युब च्यानललाई अन्तरर्वार्ता दिँदै भारतमा पञ्जाबमाथि उपनिवेशिक शासन रहेको बताएका थिए ।

केही भारतीय सञ्चारमाध्यममा उनलाई पाकिस्तानसँग समेत जोडेर समाचार प्रकाशित गरेका छन् । हिन्दुस्तान टाइम्सले भारतीय गुप्तचर स्रोतलाई उदृत गर्दै उनलाई पास्कितानी खुफिया एजेन्सीबाट परिचालित व्यक्ति भएको आशंका गरिएको बताएको छ ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि उनलाई पाकिस्तानको समर्थन रहेको दाबी गरेका छन् ।
भारतीय प्रहरीको अनुसन्धानमाथि प्रश्न उठिरहेका बेला सबैको ध्यान डाइभर्ट गर्न उनि नेपालमा छन भनिएको हुनसक्ने पनि दावी गरिन्छ ।

नेपालमा पनि ‘गम्भीर अपराधका कसूरदारलाई पक्राउ गर्न नसक्दा भारततिर लुकेको देखाइदिने चलन नेपालमा पनि रहेको छ ।

Related

Previous Post

लिंकन युनिभर्सिटीको सम्बन्धन लिएका नेपाली कलेजले दीक्षान्त समारोह गर्दै

Next Post

एन आइ सी एशिया लघुवित्तले गर्यो देशब्यापी वित्तीय साक्षरता कार्यक्रम

Sambridinews

Sambridinews

Related Posts

यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
FEATURED

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

by Sambridinews
बिहिबार, कार्तिक ६, २०८३
एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता
FEATURED

एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता

by Sambridinews
सोमवार, कार्तिक ३, २०८३
बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

by Sambridinews
आइतवार, कार्तिक २, २०८३
Next Post
एन आइ सी एशिया लघुवित्तले गर्यो देशब्यापी वित्तीय साक्षरता कार्यक्रम

एन आइ सी एशिया लघुवित्तले गर्यो देशब्यापी वित्तीय साक्षरता कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

तेक्वान्दो टोली भारत प्रस्थान

तेक्वान्दो टोली भारत प्रस्थान

बुधबार, असार ५, २०८१
अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍यायाे: नेपाल बार

प्रधानन्यायधीशको नियुक्तिको माग राख्दै नेपाल बार आन्दोलित

आइतवार, बैशाख १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३
पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध
TOP STORIES

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध

शुक्रबार, कार्तिक ७, २०८३
“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

शुक्रबार, कार्तिक ७, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
FEATURED

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

बिहिबार, कार्तिक ६, २०८३
आज भाइटीका पर्व; उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा
TOP STORIES

बडादसैंकाे टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा

बुधबार, कार्तिक ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In