Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बर्षायामसंगै डेंगुको जोखिम बढ्यो

Sambridinews by Sambridinews
मङ्लबार, असार २६, २०८०
in FEATURED, स्वास्थ्य
0
डेंगु सङ्क्रमणका कारण ४२ जनाको मृत्यु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । वर्षा सुरु भएसँगै डेंगुको जोखिम बढेको छ । अबको चार महिना डेंगु संक्रमण जोखिम उच्च हुने सम्बद्ध अधिकारीहरूको अनुमान छ । डेंगु संक्रमणको जोखिम जुलाईदेखि सेप्टेम्बरसम्म धेरै हुन्छ ।

देशका अधिकांश जिल्लामा अहिले नै डेंगुको संक्रमण देखिइसकेकाले चार महिनामा संक्रमण जोखिम उच्च हुने देखिएको हो । यो वर्ष जनवरीयता मात्रै ६६ वटा जिल्लामा एक हजार एक सय ९२ मा संक्रमण देखिइसकेको छ । डेंगुबाट एकजनाको मृत्यु भएको छ ।

You might also like

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

गत वर्ष ५४ हजार ७८४ जनामा संक्रमण देखिएको थियो । यो वर्ष पनि जोखिम बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हालसम्मकै धेरै संक्रमण फैलिएको सन् २०२२ मा मात्रै संक्रमणबाट ८८ जनाको मृत्यु भएको थियो ।

लामखुट्टे फैलिने मौसमको सुरुवातसँगै संक्रमण फैलिन सक्ने भन्दै सगज रहन आग्रह गरिएको छ । डेंगु फैलाउने एडिज जातको लामखुट्टे हो । यसले एकपटकमा आठ सयदेखि हजारवटासम्म फुल पार्न सक्छ । संक्रमित लामखुट्टेले पारेको फुलबाट जन्मिने लामखुट्टेमा पनि डेंगु संक्रमण हुने भएकाले सजग रहन आवश्यक रहेको इडिसिडीका निर्देशक डा. रुद्र मरासिनीले बताए । ‘जमेको पानीमा डेंगु संक्रमित लामखुट्टेका फुल रहेको हुन सक्ने भएकाले यस्ता ठाउँ सुक्खा राख्न आवश्यक छ,’ उनले भने ।

डेंगु संक्रमणको जोखिम काठमाडौं उपत्यकामा बढी देखिएको चिकित्सकले बताएका छन् । गत वर्षसमेत कुल संक्रमणको ५६ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको थियो । उपत्यकामा पछिल्लो ६ महिनामा ९३ जनामा संक्रमण देखिएको छ । महाशाखाका अनुसार काठमाडौंमा ४६, ललितपुरमा १२ र भक्तपुरमा ३५ जना डेंगुका बिरामी भेटिएका छन् ।

गत वर्ष काठमाडौंमा १४ हजार ३८८ जना, भक्तपुरमा ६ हजार १५४ जना र ललितपुरमा नौ हजार ६२१ जनामा संक्रमण देखिएको थियो । उपत्यकामा गमला, टायर, फोहोरको थुप्रो आदि ठाउँमा पानी जमेर बस्नु, पानीका ट्यांकीहरू खुला रहनु, खाल्डाखुल्डीमा पानी जम्नु र निर्माणाधीन संरचनामा पानी जम्नुले तुलनात्मक रूपमा संक्रमणको जोखिम बढी भएको डा. मरासिनीले बताए ।

त्यसैबीच, जोखिम कम गर्न उपत्यकामा ‘लामखुट्टेको वासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए ।

Related

Previous Post

मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन

Next Post

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन

Sambridinews

Sambridinews

Related Posts

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा
FEATURED

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

by Sambridinews
बुधबार, अशोज २८, २०८३
KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान
FEATURED

KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान

by Sambridinews
बुधबार, अशोज २८, २०८३
अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन
FEATURED

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
Next Post
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

इजरायलमा १० जना नेपाली मारिएको शोकमा आज नेपालमा राष्ट्रिय शोक

मङ्लबार, अशोज २३, २०८०
मंसिर ४ काे निर्वाचनका लागि ४ र ५ गते सार्वजनिक बिदा

आज  ‘तमु ल्होसार’ पर्वकाे अवसरमा सार्वजनीक बिदा

शुक्रबार, पुस १५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

बुधबार, अशोज २८, २०८३
नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा
FEATURED

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

बुधबार, अशोज २८, २०८३
कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
TOP STORIES

कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

बुधबार, अशोज २८, २०८३
KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान
FEATURED

KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान

बुधबार, अशोज २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In