Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, November 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा ४ रुपैयाँले मूल्य घट्याे

Sambridinews by Sambridinews
शनिबार, चैत्र २, २०८१
in अर्थ
0
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा ४/४ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।

नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ ।

You might also like

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

इण्डियन आयल कर्पोरेसशनबाट शनिबार प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।

Related

Previous Post

मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता

Next Post

१७ करोडको फ्लाइओभरकाे गुणस्तरमा प्रश्न उठेपछि भत्काइदै

Sambridinews

Sambridinews

Related Posts

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न
FEATURED

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३
तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प
FEATURED

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

by Sambridinews
बिहिबार, कार्तिक २०, २०८३
बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित
FEATURED

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन
TOP STORIES

गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
Next Post
१७ करोडको फ्लाइओभरकाे गुणस्तरमा प्रश्न उठेपछि भत्काइदै

१७ करोडको फ्लाइओभरकाे गुणस्तरमा प्रश्न उठेपछि भत्काइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

मङ्लबार, अशोज ६, २०८३
एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

सोमवार, चैत्र २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न
FEATURED

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २२, २०८३
आज काग तिहार मनाइँदै
FEATURED

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार

शनिबार, कार्तिक २२, २०८३
के पत्रकारितामाथि प्रश्न वर्जित छ ?
विचार

के पत्रकारितामाथि प्रश्न वर्जित छ ?

शनिबार, कार्तिक २२, २०८३
अभियन्ता डा. गोविन्द केसीकाे ‘नो नट अगेन’ अभियानलाई समर्थन
TOP STORIES

सरकारसँग सहमतिपछि डाक्टर केसीले ताेडे अनशन

शनिबार, कार्तिक २२, २०८३
एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध
FEATURED

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

शुक्रबार, कार्तिक २१, २०८३
तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प
FEATURED

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

बिहिबार, कार्तिक २०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In