Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ

Sambridinews by Sambridinews
बुधबार, बैशाख २७, २०८०
in FEATURED
0
पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । 

भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ ।

You might also like

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् । यसैविच प्रहरीले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाँण पक्राउ परेलगत्तै प्रहरीले उनका निजी सचिव केसीलाई पनि पक्राउ गरेको हो ।

Related

Previous Post

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु

Next Post

टोपबहादुर रायमाझी एमाले सचिवबाट निलम्बन

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने
FEATURED

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३
बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न
FEATURED

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३
आज काग तिहार मनाइँदै
FEATURED

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३
एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध
FEATURED

एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध

by Sambridinews
शुक्रबार, कार्तिक २१, २०८३
तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प
FEATURED

तिहारमा परिकार बनाउन सिजी माइक्रोवेभ ओभन: छिटो, मीठो र स्वस्थकर विकल्प

by Sambridinews
बिहिबार, कार्तिक २०, २०८३
Next Post
एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी

टोपबहादुर रायमाझी एमाले सचिवबाट निलम्बन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन

बुधबार, असार ५, २०८१
राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग

प्रहरी महानिरीक्षकलाई निलम्बन गरी छानबिन गर्न सांसद ज्ञानेन्द्र शाहीकाे माग

बुधबार, जेष्ठ १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 
TOP STORIES

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 

शनिबार, कार्तिक २२, २०८३
गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने
FEATURED

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

शनिबार, कार्तिक २२, २०८३
तिहार र छठको अवसरमा CG Electric को शुभकामना: ‘उज्यालो भनेकै CG LED’ सन्देशसहित विशेष अफर
TOP STORIES

तिहार र छठको अवसरमा CG Electric को शुभकामना: ‘उज्यालो भनेकै CG LED’ सन्देशसहित विशेष अफर

शनिबार, कार्तिक २२, २०८३
बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न
FEATURED

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २२, २०८३
आज काग तिहार मनाइँदै
FEATURED

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार

शनिबार, कार्तिक २२, २०८३
के पत्रकारितामाथि प्रश्न वर्जित छ ?
विचार

के पत्रकारितामाथि प्रश्न वर्जित छ ?

शनिबार, कार्तिक २२, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In