Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

धर्मश्रीको अन्तिम चरणका लागि खेलाडी चयन

Sambridinews by Sambridinews
आइतवार, चैत्र ९, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
धर्मश्रीको अन्तिम चरणका लागि खेलाडी चयन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा यही ९ गते हुने मिष्टर धर्मश्रीको प्रिजजिङ्ग राउण्ड सम्पन्न भएको छ ।

आज भएको प्रिजजिङ्ग राउण्डबाट ६० केजी तौल तर्फ नेपाल ब्यायाम मन्दिरका सुरेन्द्र प्रसाद वर्मा, रत्नश्री जिम, पोखराबाट सुजन थापा, उज्जल जिम भक्तपुरबाट नरेश दिवाकर, नर्भ द फिटनेशबाट सिद्धान्त जस रोटिया, मेटल फिटनेश कागेश्वरीबाट किशन दास दिवाकर र बि एण्ड एल फिटनेश स्टोशनबाट धर्मराज खापुङ्ग अन्तिम चरणक लागि छनौट भएका छन् ।

You might also like

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

त्यस्तै ६५ केजीमा डेयर टु फिट जिमाबाट अजय मलिक, नेपाल ब्यायाम मन्दिरबाट सुरेश मुनिकार, मिस्का फिटनेश क्लबबाट माधव सुवेदी, कलंकी जिमबाट मिलन राई, ब्यायाम मन्दिरबाट क्षितिज थापा र भूमी जिम एण्ड फिटनेशबाट नवराज दुम्रे छनोट भएका छन् ।

७० केजी तौल समूहमा छनौट हुन सफल खेलाडीहरुमा नेपाल ब्यायाम मन्दिरका अतिश बज्राचार्य र आशिष देवा, टोटल फिजिकल फिटनेशबाट कविराज कटुवाल, प्लाटिनम फिटनेशबाट दीप जंग रोका मगर, यु.आर. फिटनेशबाट उपेश सापकोटा र मसल्स एण्ड फिटनेशबाट अशिम बाबु गुरुङ्ग रहे ।
७५ केजीमा ब्यायाम मन्दिरका मनोश श्रेष्ठ, प्लाटिनियमका विनोद सुनार र सन्तोष श्रेष्ठ, सुपर फिटनेशका ब्रिखमान गुरुङ्ग, कोको फिटनेशका पुष्प संकर र चितवन फिजिकल फिटनेशका मरिच मान लामा रहेका छन् ।

८० केजीमा ब्यायाम मन्दिरका आदित्य ठाकुर र संजीव श्रेष्ठ, र फिटनेशका अनिष थापा, आईरन जिमका शिषिर थापा मगर, मत्स्य नारायण रिक्रियशन सेन्टरका बिक्रम गोपाली र ग्यालेक्सी फिटनेशका ललित धिमाल रहेका छन् । यस्तै ८० केजी माथिको तौलमा ब्यायाम मन्दिरका ग्रेश महर्जन र सुबाश श्रेष्ठ, गोर्खाली फिटनेशका उमेश राई, पावर फिजिकल फिटनेशका सागर श्रेष्ठ, किङ्गस अफ फिटनेशका कुशल प्रसाद गुरुङ्ग र इगल फिटनेश एण्ड जिमका राम सरण महर्जन रहेका छन् ।

प्रत्येक तौल समूहको विजेताबीच ओभरअलमा मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा गराइनेछ । जसका विजेताले ११ किलो वजन रहेको ट्रफीसहित नगद १२ लाख पाप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ६ लाख, तेस्रो हुनेले ३ लाख, चौथो हुनेले २ लाख, पाँचौं हुनेले १ लाख ८० हजार र छैठौं हुनेले १ लाख ५० हजार प्राप्त गर्नेछन् ।

महिला खुला तर्फ पाटन जिमकी रिपु घर्ती, कम्पिल्टि हेल्थ क्लबकी शान्ता पालिखे, डिभाईन फिजिकल फिटनेशकी शिला ठकुरी र उर्मिला श्रेष्ठ, क्लब डिस्पिराडोकी तारा खाइजु र प्लाटिनियमकी सोफिया कार्की शाहले अन्तिम चरणमा स्थान बनाएका छन् ।

मास्टर्स खुला तर्फ नेपाल ब्यायाम मन्दिरका सुरज श्रेष्ठ, कृष्ण सिंह शाही, किशोर शाही र राजकुमार राई तथा काठमाण्डौ जिमबाट राज कुमार शाही र फिटनेश फयाक्ट्रिबाट खिमलाल पुन छनौट भए ।

पुरुष स्पोर्टस फिजिक १७० मूनिको समूहमा पावर फिजिकल फिटनेशका आकाश श्रेष्ठ, एनआरके फिटनेशका रोहित थापा, आर्मी क्लबका रमेश फोम्बो, एनवाइएफसीका निरल थापा, गोल्स जिमका श्रीजन महर्जन र आइरन पाराडाईज फिटनेशका ज्ञानेश्वर चौधरी तथा १७० माथिको समूहमा गोल्डस जिमका रमन तुलाधर, मसल्स एण्ड फिटनेशका औतार श्रेष्ठ, फिट टु फिटनेशका लक्ष्मी दत्त पन्त, एक्पोज जिमका पुकार शाक्य, ब्यायाम मन्दिरका शिभ कुमार सिंह, र आरएनएफसीका नुर बहादुर कुँवरले पनि अन्तिम चरणमा स्थान पक्का गरे ।

त्यसैगरी तौल समुहमा दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार प्राप्त गर्ने अध्यक्ष नारायण प्रधानले बताए । त्यसैगरी मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वोमेन्स बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख नगद पाउनेछन् । तेस्रोले ७० हजार चौथोले ५० हजार पाँचौले ४० हजार तथा छैटौंले ३० हजार प्राप्त गर्नेछन् ।

५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार हात पार्नेछन् । यस पटक सबै विधाको शीर्ष ६ सम्म बन्ने खेलाडीलाई नगद पुरस्कार राशीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसपटक मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्व.पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको छ । १७ औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ । फाईनल चरण भोली दिनको ठिक १ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम रहेको छ ।

हालसम्मका धर्मश्री विजेताहरु :

१) टिम इभेन्ट्समा बिजेता २०४२
२) टिम इभेन्ट्समा बिजेता २०४३
३) रविन्सन शाक्य २०५०
४) सागर ताम्राकार २०५३
५) लाल बाहादुर गुरुङ्ग २०५४
६) जिवन गिरी २०५५
७) नरेश महर्जन २०५७
८) हरिश श्रेष्ठ २०५८
९) नरेश महर्जन २०५९
१०) सानु गुरुङ्ग २०६२
११) सानु गुरुङ्ग २०६४
१२) लोकेन्द्र परियार २०६८
१३) महेश्वर महर्जन २०७१
१४) अर्जुन वर्णवाल २०७३
१५) मिलन विक्रम सिजापति २०७५
१६) उमेश राई २०७९

Related

Previous Post

सिन्धुली बहुमुखी क्याम्पसमा वामपन्थी प्यानल विजयी

Next Post

पर्यटन बोर्ड र युएनडीपीको साझेदारीमा ५० लाखको ’दिगो पर्यटन परियोजना’ सम्झौता

Sambridinews

Sambridinews

Related Posts

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

by Sambridinews
बुधबार, माघ १५, २०८२
टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

by Sambridinews
बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

by Sambridinews
बुधबार, माघ १५, २०८२
सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने
TOP STORIES

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने

by Sambridinews
बुधबार, माघ १५, २०८२
बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

by Sambridinews
बुधबार, माघ १५, २०८२
Next Post
पर्यटन बोर्ड र युएनडीपीको साझेदारीमा ५० लाखको ’दिगो पर्यटन परियोजना’ सम्झौता

पर्यटन बोर्ड र युएनडीपीको साझेदारीमा ५० लाखको ’दिगो पर्यटन परियोजना’ सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

शनिबार, बैशाख १, २०८१
शान्ति प्रक्रियाका बाँकी काम छिटाे सम्पन्न गर्नुपर्छ : उपप्रधानमन्त्री पौडेल

शान्ति प्रक्रियाका बाँकी काम छिटाे सम्पन्न गर्नुपर्छ : उपप्रधानमन्त्री पौडेल

बुधबार, साउन १६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

बुधबार, माघ १५, २०८२
टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

बुधबार, माघ १५, २०८२
सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने
TOP STORIES

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने

बुधबार, माघ १५, २०८२
बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

बुधबार, माघ १५, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
TOP STORIES

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

मङ्लबार, माघ १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In