Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दोस्रो ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने

Sambridinews by Sambridinews
सोमवार, भदौ ६, २०७९
in FEATURED, खेलकुद, समाचार
0
दोस्रो ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,भदौ ६, नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा भाद्र १० गते देखी शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १५ भन्दा बढी विद्यालयहरुले सहभागिता जनाउने आयोजकले जनाएका छन । प्रतियोगितामा कक्षा १० सम्मका छात्रहरुले सहभागिता जनाउन पाउने भएका छन । स्कुल क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचान गर्न प्रतियोगिता आयोजना गर्न लागिएका आयोजक नेपाल क्रिकेट इन्स्टिच्युटले जनाएको छ ।

प्रतियोगिताको पहिलो संस्करण २०७६ मा भएको थियो । कोरोना महामारीको कारण प्रतियोगिताको दोस्रो संस्करण आयोजनामा ढिलो भएको थियो । प्रतियोगिताका सबै खेलहरु मिनभवन स्थित इपीएस स्कुलमा आयोजना हुनेछ ।

You might also like

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

प्रतियोगिताको उपाधि विजेताले रु १४ हजार ५ सय र उप विजेताले रु ८ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ट खेलाडीले रु ३ हजार ५ सय, उत्कृष्ट बलर र ब्याटसम्यानले समान २ हजार १ सय प्राप्त गर्नेछन । हरेक खेलका उत्कृष्ट खेलाडीलाई रु ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।

Related

Previous Post

ग्याब्रियल इन्डियाको नेपालका लागि ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न

Next Post

दोस्रो पुस्तामात्रै हैन नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न सक्षम : पूर्वमुख्यमन्त्री पौडेल ।

Sambridinews

Sambridinews

Related Posts

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता
FEATURED

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप
TOP STORIES

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी
FEATURED

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह
TOP STORIES

उच्च सूरक्षा सतर्कता अपनाउन आग्रह 

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
TOP STORIES

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
Next Post
दोस्रो पुस्तामात्रै हैन नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न सक्षम : पूर्वमुख्यमन्त्री पौडेल ।

दोस्रो पुस्तामात्रै हैन नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न सक्षम : पूर्वमुख्यमन्त्री पौडेल ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक

अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक

आइतवार, भदौ २८, २०८३
क्षमता अभिवृद्धि तालिम सुरु

क्षमता अभिवृद्धि तालिम सुरु

आइतवार, पुस ७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता
FEATURED

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता

बिहिबार, अशोज ८, २०८३
कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप
TOP STORIES

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

बिहिबार, अशोज ८, २०८३
इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी
FEATURED

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

बिहिबार, अशोज ८, २०८३
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह
TOP STORIES

उच्च सूरक्षा सतर्कता अपनाउन आग्रह 

बिहिबार, अशोज ८, २०८३
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
TOP STORIES

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

बिहिबार, अशोज ८, २०८३
नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
TOP STORIES

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

बिहिबार, अशोज ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In