Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गलैंचा उद्योगप्रति सरकार उदासिन : पूर्व अध्यक्ष गुरुङ

Sambridinews by Sambridinews
बुधबार, असार १३, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
गलैंचा उद्योगप्रति सरकार उदासिन : पूर्व अध्यक्ष गुरुङ
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

गण्डकी प्रदेशका पूर्व माननिय तथा निर्यात व्यवसायी महासंघका संस्थापक अध्यक्ष तथा पश्मिना संघका संस्थापक अध्यक्ष, नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघको वर्तमान अवस्था र यसले आयोजना गरेको पत्रकार सम्मेलनको सर्दभमा राम बहादुर गुरुङसगँ गरिएको सक्षत्कारका अंशहरु
नेपाली गलैंचा उद्योगको अवस्था कस्तो छ ? वताइदिनुसन ।
नेपाली गलैचा उद्योग नेपालको निकासीजन्य उद्योग मध्येको प्रमुख उद्योग हो । यस गलैचा उद्योगले प्रत्येक बर्ष अरबौ मुल्य वरावरको स्वदेशी उत्पादन निर्यात गरि राष्ट््रको दबबिलअभ या उबथmभलत मा टेवा आएको र यस उद्योगमा २ लाख भन्दा बढिको संख्यामा रोजगारी प्रदान गर्दै आइरहेको छ ।
नेपाल सरकारलाई नेपाल गलैंचा उत्पादक संघका अध्यक्ष लगायतको टिमका साथीहरुले प्रधानमन्त्री, सम्वन्धीत निकायका वाणिज्य मन्त्री लगायत वाणिज्य सचिवलाई भेटी पश्मिना व्यवसाय भित्र भएका समस्या र यसको समाधानका उपायहरुको बारेमा ध्यानाकर्षण गराउँदा समेत सम्वन्धीत निकायबाट कुनै पनि कुराको सुनुवाई नभएका कारण यस पत्रकार सम्मेलन मार्फत अझ वढि प्रभावकारी ढंगले ध्यानाकर्षण जानकारी गर्न चाहेको हो ।
गलैंचा व्यवसायीले पत्रकार सम्मेलन नै किन गर्नु प–यो ?
नेपालमा यति ठूलो संख्यामा रोजगारीको सृजना गर्ने अशिक्षित र गरिवीको रेखा मुनी रहेका र सीमान्तकृत समूहलाई रोजगारीको अवसर प्रदान गरेको नेपाल गलैंचा उद्योग हो । यसले ४० बर्ष सम्म सरकारलाई कर तिरेर यहाँ सम्म आइपुगेको अवस्था छ । यस व्यवसायलाई छिमेकी मुलुक इन्डीयाले १६ प्रतिशत अबकज क्ष्लकभलतष्खभ दिएको छ त्यस्तै अर्को छिमेकी मुलुक चीनमा यस व्यवसायलाई सरकारले २२ प्रतिशत सम्म दिएको अवस्था छ । नेपालमा कुनै इन्सेन्टीभ विनै यो अवस्था सम्म टिकिरहेको अवस्था छ ।
यसपाली नेपाल सरकारबाट नेपाल गलैंचा उद्योगलाई ८ प्रतिशतको इन्सेन्टीभ दिन्छु भन्यो तर हामीले ३ खर्ब वरावरीको निर्यात गर्ने भनेका छौं । त्यसकालागि नेपाल सरकारले २४ अर्बको वजेट छुट्याउनु पर्नेमा ९० करोड मात्र छुट्याएको छ । यो ०.९ प्रतिशत मात्र हुन आउँछ । त्यसकारण यो सरकारले गलैंचा उद्योग व्यवसायको हितमा काम गरेको छैन भन्ने कुरा यसबाट पुष्टी हुन्छ । यस सरकारले आयतलाई मात्र प्राथमिकतामा राखेको र निर्यातलाई निरुत्साहित गरेको देखिन्छ ।
यो व्यवसाय मेहनत र विभिन्न प्रकृयाबाट मात्र उत्पादन हुने भएकाले धेरै श्रमशक्तिको खपत हुने र धेरै पैसा लगानी गर्नु पर्ने हुन्छ । त्यसैले भ्याट यसमै पर्न जाने भएकाले यो इन्डीयाको भन्दा २५ प्रतिशत महङ्गो पर्ने हुन्छ । सरकारले यस व्यवसायमा कुनै पनि सेवा सुविधा नदिएकाले गलैंचा उत्पादनमा आवस्यक हरेका कच्चा वस्तुको मुल्य बढेकाले अहिले इन्डीयाको तुलनामा ५० प्रतिशत बढि महंगो पर्न आउँछ ।
गलैंचा उद्योगका समस्या कसरी समाधान गर्न सकिन्छ ?
नेपालको गलैंचा उत्पादन तथा निकासको भविष्यलाई वर्तमान सरकारले नै समाप्त पार्ने भयो भन्ने चिन्ता बढेको छ । गलैंचा उत्पादन तथा निर्यातलाई प्रर्वदन गर्ने हो भने यस व्यवसायमा लगाएको कर भ्याटमा छुट दिएर व्यवसायीलाई उत्साही बनाउँदै बढि भन्दा बढि उत्पादन गरि निर्यात गर्नु पर्ने देखिन्छ ।

Related

Previous Post

आर्थिक वर्ष २०८०/८१ को विनियोजन अर्थिक विधेयक पारित

Next Post

एसियाडका लागि चार भारोत्तोलन खेलाडी छनोट

Sambridinews

Sambridinews

Related Posts

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

by Sambridinews
आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

by Sambridinews
आइतवार, अशोज २५, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल टेलिकमकाे चाडपर्व अफर
FEATURED

नेपाल टेलिकमकाे चाडपर्व अफर

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

by Sambridinews
शनिबार, अशोज २४, २०८३
Next Post
एसियाडका लागि चार भारोत्तोलन खेलाडी छनोट

एसियाडका लागि चार भारोत्तोलन खेलाडी छनोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ह्यूगो र कोरिनलाई एन्डुरो रत्नाङ्गेको उपाधि

ह्यूगो र कोरिनलाई एन्डुरो रत्नाङ्गेको उपाधि

सोमवार, चैत्र १२, २०८०
ग्लोबल आइएमई बैंकले ल्यायो डिजिटल युनिभर्स सञ्चालन

ग्लोबल आइएमई बैंकले ल्यायो डिजिटल युनिभर्स सञ्चालन

सोमवार, जेष्ठ २८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

आइतवार, अशोज २५, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

आइतवार, अशोज २५, २०८३
नेपाल टेलिकमकाे चाडपर्व अफर
FEATURED

नेपाल टेलिकमकाे चाडपर्व अफर

आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In