Friday, May 9, 2025
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home स्थानीय तह

सिन्धुलीका किसानलाइ काेरियाली बाच्छी वितरण

Sambridinews by Sambridinews
आइतवार, पुस १०, २०७९
in स्थानीय तह
0
सिन्धुलीका किसानलाइ काेरियाली बाच्छी वितरण
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


सिन्धुलीबाट बलराम अधिकारीको सहयोगमा ।


पुस १० सिन्धुली । दक्षिण कोरियाले उपहार स्वरुप दिएको उन्नत जातको गाईका बाच्छीहरू सिन्धुलीको कमलामाई नगरपालिकाका किसानहरुलाई वितरण गरिएको छ ।

You might also like

गोलान्जोरमा निर्माणाधीन स्वास्थ्य चौकी निरिक्षण

बाल अनुकूल न्यायको सुनिश्चितता र बाल सुधार गृहको स्तरोन्नतिका लागि सिजपको सुझाव

गोलन्जोर गाँउपालिकाका विद्यालयलाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन

कमलामाई नगरपालिका वडा नम्बर ५ का ५० जना किसानलाई ८१ वटा उन्नत जातका कोरली बाच्छी वितरण गरिएको हो ।
हेफर ईन्टरनेशनल नेपाल, कमलामाई नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र सिड्स नेपाल सिन्धुलीको आयोजनामा संचालित मिल्की वेय कार्यक्रम अन्तरगत उक्त बाच्छी वितरण गरिएको हो ।

मिल्की वेय कार्यक्रम अन्तरगत कमलामाई नगरपालिका ५ मा बनेका चार वटा सामाजिक उद्यमी महिला कृषक समूहमा आबद्ध भएका ५० जना महिलाहरुलाई बाच्छी उपहार दिइएको सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयो ।
सिन्धुली सहित देशकै दुग्ध क्षेत्रको रुपान्तरण र विकासका लागि हेफर ईन्टरनेशनल नेपाल, कमलामाई नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र सिड्स नेपाल सिन्धुलीको आयोजनामा १० बर्षे मिल्की वेय कार्यक्रम संचालन भइरहेको छ ।

आईतवार आयोजित एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले कोरियाबाट ल्याइएका होलिस्टिन जातका बाच्छी महिला किसानहरुलाई हस्तान्तरण गर्नुभएको छ ।
किसानलाई बाच्छी हस्तान्तरण गर्दै प्रतिनिधिसभा सदस्य दाहालले कोरियाले दिएको उन्नत जातका बाच्छीहरुबाट उत्पादन भएका दुधले सिन्धुली र देशकै दुग्ध क्षेत्रमा ठुलो टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

अहिलेसम्म गरिएको परम्परागत र निर्वाहमुखी कृषिले किसानको जिवनस्तर बदल्न नसकेको भन्दै उहाँले बाच्छी उपहार पाएका किसानहरुलाई व्यवसायीक रुपमा गाई पालनमा लाग्न आग्रह गर्नुभयो । उहाँले कृषिमा उत्पादन बढाउन र किसानको जिवनस्तर उकास्न व्यवसायीक कृषिमा जोड दिनुपर्ने बताउनुभयो ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले पनि परम्परागत रुपमा गर्दै आएको कृषिलाई छोडेर व्यवसायीक कृषि र पशुपालनमा जोड दिनुपर्ने बताउनुभयो । अहिले वितरण गरिएका बाच्छीहरुमा केही समस्या देखिएमा वा रोगहरु लागेमा त्यसको उपचारमा कमलामाई नगरपालिकाले गम्भिर भएर ध्यान दिने मेयर पोखरेलले बताउनुभयो ।

Related

Previous Post

अध्यक्ष प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन्

Next Post

नेकपा माओवादी केन्द्रका अध्‍यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

Sambridinews

Sambridinews

Related Posts

गोलान्जोरमा निर्माणाधीन स्वास्थ्य चौकी निरिक्षण
स्थानीय तह

गोलान्जोरमा निर्माणाधीन स्वास्थ्य चौकी निरिक्षण

by Sambridinews
आइतवार, बैशाख १४, २०८२
बाल अनुकूल न्यायको सुनिश्चितता र बाल सुधार गृहको स्तरोन्नतिका लागि सिजपको सुझाव
FEATURED

बाल अनुकूल न्यायको सुनिश्चितता र बाल सुधार गृहको स्तरोन्नतिका लागि सिजपको सुझाव

by Sambridinews
सोमवार, चैत्र ३, २०८१
गोलन्जोर गाँउपालिकाका विद्यालयलाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन
स्थानीय तह

गोलन्जोर गाँउपालिकाका विद्यालयलाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन

by Sambridinews
सोमवार, माघ २१, २०८१
विश्व स्कुल दुध दिवसमा विद्यार्थीलाई दुधपान
स्थानीय तह

विश्व स्कुल दुध दिवसमा विद्यार्थीलाई दुधपान

by Sambridinews
बुधबार, अशोज ९, २०८१
दशैं खर्चका नाममा फोहोर संकलक एक्सन वोएस्टले जनताबाट अर्बौं असुली
FEATURED

दशैं खर्चका नाममा फोहोर संकलक एक्सन वोएस्टले जनताबाट अर्बौं असुली

by Sambridinews
बिहिबार, अशोज ३, २०८१
Next Post
अध्यक्ष प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन्

नेकपा माओवादी केन्द्रका अध्‍यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

कालिका दैनिक अनलाइनका सम्पादक माथि कुटपिट

कालिका दैनिक अनलाइनका सम्पादक माथि कुटपिट

बुधबार, भदौ १, २०७९
हिमालयमा बास्केटबल र फुटसल भोलिदेखि

हिमालयमा बास्केटबल र फुटसल भोलिदेखि

बुधबार, असार १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता
TOP STORIES

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता

शुक्रबार, बैशाख २६, २०८२
नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न
FEATURED

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

शुक्रबार, बैशाख २६, २०८२
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
FEATURED

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

शुक्रबार, बैशाख २६, २०८२
भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध
FEATURED

भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध

शुक्रबार, बैशाख २६, २०८२
कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

शुक्रबार, बैशाख २६, २०८२
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
TOP STORIES

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

बिहिबार, बैशाख २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.