Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कार्य योजना महत्वपूर्ण– सदस्य–सचिव घिसिङ

Sambridinews by Sambridinews
शनिबार, चैत्र १०, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
कार्य योजना महत्वपूर्ण– सदस्य–सचिव घिसिङ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, चैत १०,राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कुनैपनि राष्ट्रिय खेल संघको साधारण सभाले चयन गर्ने केन्द्रीय कार्यसमिति भन्दा पनि त्यो कार्यसमितिले तर्जुमा गर्ने कार्य योजना अझ महत्वपूर्ण हुने बताएका छन् ।
सोल्टीमोडमा भएको ई स्पोर्ट्स संघ नेपालको पहिला साधारण सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘कुनैपनि राष्ट्रिय खेल संघको साधारण सभाले केन्द्रीय कार्यसमिति चयन गर्नु राम्रो हो । यो स्वभाविक प्रकृया हो । अझ महत्वपूर्ण कुरा के हो भने, कार्यसमितिले कस्तो कार्य योजना तयार गरे अघि बढ्छ भन्ने हो । इ स्पोर्ट्स संघले पनि सबैले अनुभूति गर्ने गरी कार्य योजना तयार गरेर अगाडि बढ्ने छ भन्नेमा मलाई विश्वास छ ।’
सदस्य–सचिव घिसिङले ई स्पोर्ट्सले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धीलाई ध्यानमा राखि ई स्पोर्ट्स संघ राखेपमा दर्ता गरेको बताए ।
‘विगतमा नेपाली ई स्पोर्ट्सले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गरेको छ । मेरो कार्यकालमा २० देखि २५ वटा संघ दर्ताका लागि आएको थियो । मैले कुनैपनि संघ दर्ता गर्न मानिन ।’ सदस्य–सचिव घिसिङले भने– ‘तर, संसार जुन परिवेशमा अगाडि बढि रहेको छ, त्यसको आवश्यकतालाई महशुस गरी ई स्पोर्ट्स राखेपमा दर्ता गरेको हुँ । करिब दुई वर्षको मेरो कार्यकालमा दर्ता भएको ई स्पोर्ट्स पहिलो संघ हो । नेपाली खेलकुदमा नयाँ युगको स्थापना भएको छ भन्ने सन्देश दिने गरी नयाँ कार्यसमितिले काम गर्ने छ भन्ने मैले विश्वास लिएको छु ।’

Related

Previous Post

चौधरी ग्रुपले हडपेको बाँसबारीकाे १० रोपनी जग्गा सरकारीकरण हुँदै

Next Post

काठमाडाैंसहित देशका विभिन्न स्थानमा शनिबार बिहानैदेखि वर्षा

Sambridinews

Sambridinews

Related Posts

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश
FEATURED

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

by Sambridinews
बुधबार, अशोज २८, २०८३
Next Post
काठमाडाैं उपत्यका सहित देशका पहाडी भेगमा बर्षा

काठमाडाैंसहित देशका विभिन्न स्थानमा शनिबार बिहानैदेखि वर्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज भाइटीका पर्व; उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

आज भाइटीका पर्व; उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

बिहिबार, कार्तिक १०, २०७९
मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा

असोज १ गतेदेखि मनकामना केबलकार पुन:सञ्चालन हुदै

शनिबार, भदौ २२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

बिहिबार, अशोज २९, २०८३
सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश
FEATURED

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

बिहिबार, अशोज २९, २०८३
कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

बिहिबार, अशोज २९, २०८३
सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

बुधबार, अशोज २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In