Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इन्टरनेट सेवा मर्मत सम्भार Royalty & RTDF नलाग्ने 

Sambridinews by Sambridinews
शनिबार, बैशाख १५, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
इन्टरनेट सेवा मर्मत सम्भार Royalty & RTDF नलाग्ने 
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले लगभग साढे दुई दशकदेखि विभिन्न कठिन परिस्थितिका बाबजुद पनि देशको 

You might also like

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

दूरदराजसम्म अति आवश्यक इन्टरनेट सेवा प्रदान गर्दै राज्यमा डिजिटल फाउन्डेसनलाई स्थापित गरेका छन् । 

आज बैंकिंग, स्वास्थ्य, शिक्षा,लगायतका क्षेत्रलाई चलायमान राख्ने, डिजिटल सेवाहरुलाई प्रभावकारी बनाउने कार्य  

इन्टरनेट सेवा प्रदायकहरुका कारण सम्भव भएको छ । इन्टरनेट सस्तो, सर्वसुलभ हुनमा सेवा प्रदायकहरु 

उल्लेखनीय योगदान रहेको:नेपाल विश्वमा सस्तो इन्टरनेट भएको मुलकमा आठौ सूचीमा रहेको छ।   

१) इन्टरनेट सेवा प्रदायकहरुले दूरसंचार सेवाको अनुमतिपत्र प्राप्त गरि दूरसंचार सेवा बापत प्राप्त गरेको 

आम्दानीबाट नियमित रुपले  RTDF, Royalty बुझाउदै आएका छन् । 

२) दूरसञ्चार ऐन २०५३ को दफा २(घ) मा दूरसञ्चार सेवा भित्र परिभाषित नभएको। 

दफा  २(घ) “दूरसञ्चार  सेवा” भन्नाले  आवाज,  चिन्ह,  संकेत,  लेखोट,  आकृति,  कुनै  प्रकारको  गोप्य  संकेत 

वा  खबर  उत्सर्जन    (इमिसन),  प्रसारण  वा  प्राप्तिको  लागि  कुनै  तरिकाले  पुनव्र्यवस्था,  गणना  वा  अन्य 

परिवर्तन  गरेको  वा  नगरेको  त्यस्तो  आवाज,  चिन्ह,  संकेत,  लेखोट,  आकृति  वा  गोप्य  संकेत  वा  खबर, 

विद्युतीय  माध्यमबाट  तार,  रेडियो,  प्रकाश    (अप्टीकल)  वा  अन्य  विद्युत  चुम्बकीय  प्रणालीद्रा  आदान 

प्रदान गर्ने कार्य सम्बन्धी सेवा सम्झनु पर्छ भनी परिभाषित गरेको छ । 

३) दूरसञ्चार नियमावली २०५४ को दफा २६ को स्पष्टिकरणमा यस नियमको प्रयोजनको लागी “वार्षिक कुल 

आम्दानी” भन्नाले अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मूल्य अभिवृद्धि कर लगायत अन्य 

अप्रत्यक्ष कर तथा दूरसञ्चार सम्बन्धी उपकरण विक्री गर्दा प्राप्त हुने रकम बाहेक दूरसञ्चार  सेवा  प्रदान  गरे  वापत 

अनुमतिपत्र  प्राप्त  व्यक्तिले  प्राप्त  गरेको  आम्दानी  लाई  जनाउँछ भनी व्यवस्था गरिएको छ । तथा अनुसुची ६ (क) 

मा  दूरसञ्चार सेवाहरु किटान गरिएको निम्नानुसारको दुरसञ्चार सेवा सञ्चालनमा अनुमतिपत्र प्रदान गरिने भनी 

उल्लेख गरिएको छ।  दूरसञ्चार  सेवाको  किसिम  हरू  १.  इन्टरनेट (इमेल सहित) २. फ्याक्स मेल ३. VSAT 

प्रयोगकर्ता ४. स्थानीय डाटा नेटवर्क (व्यापारिक प्रयोगको लागी) ५. स्थानीय टेलिफोन सेवा ६. अन्तर्देशीय ट्रंक 

टेलिफोन सेवा ७. अन्तरराष्ट्रिय ट्रंक टेलिफोन  

सेवा ८. अन्तर्देशीय टेलिग्राफ सेवा ९. अन्तरराष्ट्रिय टेलिग्राफ सेवा १०. टेलेक्स सेवा ११.लिज सर्किट सेवा १२. 

फ्याक्सिमिली (टेली फ्याक्स) सेवा १३. प्याकेज स्वीचिङग डाटा सेवा १४. अन्य दूरसञ्चार सेवाका लागी प्राधिकरणको 

सिफारिसमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरे बमोजिम । जस‌मा मर्मत सम्भार दूरसञ्चार सेवा भित्र 

सुचिकृत नभएको। 

४) ग्रामिण दुरसञ्चार विकास कोष विनियमावली २०६८ को दफा ५ मा अनुमतिपत्र प्राप्त व्यक्तिले प्रत्येक वर्ष 

आफूले सञ्चालन गरेको दूरसञ्चार  सेवाबाट  प्राप्त  गरेको  वार्षिक  आयको दुई प्रतिशतका दरले हुने रकम 

कोषमा जम्मा गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ । 

५) सार्वजनिक लेखा समिति को २० औं, २१ औं र २२ औं प्रतिवेदनहरुमा संघिय ससंदवाट पारित प्रतिवेदनहरुमा 

समेत मर्मत सम्भार गैरदूरसञ्चार सेवा भएकोले RTDF & Royalty नलाग्ने निर्णय गरेको हुनाले महालेखा 

परिक्षकको कार्यालयले समेत लगत कट्टा गरिसकेको ।   

६) संचार तथा सूचना प्रबिधि मन्त्रालयका लेखा उतरदायी अधिकृतबाट महालेखा परिक्षकको कार्यालयलाई  लगत 

कट्टा गर्न अनुरोध भए पश्चात महालेखा परिक्षकको कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व ऐन, 

२०७६ को दफा ४१ तथा नियमावली, २०७७ को नियम ९१(२) बमोजिम लगत कट्टा गरिसकेको अवस्था बिध्यमान 

छ । त्यसकारण बेरुजी देखाएको महालेखा परिक्षकको कार्यालयले नै बेरुजु हटाएको नजिर स्थापित छ। 

७) सर्वोच्च अदालतको संयूत्त इजलासले दिएको आदेशमा समेत मर्मत सम्भार गैर दुरसञ्चार जन्य सेवा मित्र पर्ने 

देखिएकोले रोयल्टी र ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम असूल नगर्नु नगराउनु भनेर अन्तरिम आदेश 

दिएको मुद्दा नं 076-WO-1031 र 076-WO-1032 । 

८) नेपाल सरकारले मर्मत सम्भार शुल्क इन्टरनेट सेवा प्रदान गर्दाको विलमा कुल अंकको ५० प्रतिशत सम्म 

लगाउन पाउने गरी दूरसञ्चार नियमावली २०५४ मा नवौ संशोधन गरी व्यवस्था गरेको र साथै  उक्त शिर्षकः मर्मत 

सम्भारमा दूरसञ्चार सेवा शुल्क नलगाउने निर्णय आर्थिक ऐन २०७५ मा मन्त्रिपरिषदको मितिः२०७६।२।२३ को 

निर्णयले संशोधन गरेको । 

९) व्यवस्थापिका संघीय संसद र न्यायपालिका समेतले मर्मत सम्भार गैर दूरसंचार सेवा भएकोले RTDF, 

Royalty नलाग्ने भन्दा समेत र कानुनमै स्पस्ट ब्याख्या हुँदा पनि आवश्यक कार्य नगरी बिदेशी मुद्राको 

सिफारिस रोक्ने, अनुमति पत्र नवीकरण नगर्ने, सेवा प्रदायकहरुलाई  Facilitation नगर्ने जस्ता कार्य गरी  

राज्यले अति आवश्यक इन्टरनेट सेवाको संबेदनशीलता  नबुझेकोले गर्दा डिजिटल नेपाल अभियानको 

लागि राज्यको भूमिका बारे प्रश्न चिन्ह खडा गर्दछ ?  

१०) नीजी क्षेत्रलाई दूरसंचार क्षेत्र र दूरसंचार सेवामा  राज्यले  आकर्षित गर्नु पर्नेमा त्यसो नगरी 

Facilitation आदि नगरी नीजी क्षेत्रमा यस किसिमले लक्षित गर्नु कानुनी राज्यमा आश्चर्य जनक छ । 

त्यसमाथि पनि वर्षौदेखिको नीजी क्षेत्रलाई हेर्ने दृष्टिकोण र राज्यको बिवेधकरी नीति यथावत नै छ। 

उदाहरण: नीजी दूरसंचार सेवा प्रदायकले बिदेशी मुद्रा सिफारिस  लिन नेपाल दूरसंचार प्राधिकरण हुदै संचार तथा 

सूचना प्रबिधि मन्त्रालयका र राष्ट्र बैंकसम्मको  बिदेशी मुद्राको सटहीको  स्वीकृति लिनु पर्दछ तर सरकारी 

दूरसंचार सेवा प्रदायकले भने सोझै बैंकमा गएर बिदेशी मुद्राको सटही गर्ने सक्ने व्यवस्था छ। नीजी क्षेत्रलाई 

कथित बक्यौताका कारण Facilitation गरिदैन तर सरकारी सेवा प्रदायकको बक्यौता बारे नजर अन्दाज गरे जस्तो 

देखिन्छ ।  

यो तथ्यले लगानी सम्मेलन समेत नजिक आउँदा राज्यको यस्तो बिवेधकारी नीति र नियम कानुनको 

पालना नहुँदा, नीजी क्षेत्रलाई गरिने व्यवहार आदि बारे गम्भीर प्रश्न चिन्ह समेत खडा भएको छ ? 

नोट:   

∙कानुनी राज्यमा अझै विधिको शासन स्थापित हुनुपर्ने संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा कुनै पनि कर 

लगाउन कानुनले निर्देश गरेको हुनु पर्दछ । संबिधानले नै  “No taxation without legislation” स्थापित 

गरेको छ ।  

∙दूरसंचार ऐन, नियमावलीमा समेत मर्मत सम्भारमा RTDF, Royalty  लाग्ने ब्यवस्था नभएको परिपेक्षमा, 

RTDF, Royalty लाग्छ भन्नु असंबैधानिक र कानुन  सम्मत नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी 

गराउदछौँ ।  

∙मर्मत सम्भार शुल्कमा रोयल्टी र ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम लगाउनका लागि  

नेपाल सरकारले दूरसञ्चार ऐन २०५३ को दफा २ (घ) तथा दूरसञ्चार नियमावली २०५४ को अनुसुची ६ 

(क) मा संशोधन गरी मर्मत सम्भारलाई समेत दूरसञ्चार सेवामा सूचिकृत गरेर मात्र मर्मत सम्भार 

शुल्कमा रोयल्टी र ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम लगाउन सक्दछ । 

∙Upstream Providers उदाहरण : “Bharati Airtel ले ब्याण्डविथको रकम भुक्तानीनगरे इन्टरनेट सेवा 

अबरुद्ध हुने भनि” पत्र यसै साता नै काटेको अवस्थामा राज्यले अबिलम्ब बिदेशी मुद्रा सटहीको सिफारिस गर्नु 

पर्दछ, सेवा प्रदायकको Facilitation  तत्काल सुचारु गर्नु पर्दछ । 

Related

Previous Post

एन आई सी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा खनियाको बढुवा

Next Post

नेपाल र  वेस्टइन्डिजको ए टोलीबीच टी–२० सिरिज आजदेखि सुरु

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
Next Post
नेपाल र  वेस्टइन्डिजको ए टोलीबीच टी–२० सिरिज आजदेखि सुरु

नेपाल र  वेस्टइन्डिजको ए टोलीबीच टी–२० सिरिज आजदेखि सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

आइतवार, फाल्गुन २४, २०८२
मिस मेनुका : एक संवेदनशील यौनकर्मी

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

शुक्रबार, साउन २२, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

बुधबार, भदौ ३१, २०८३
नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In