Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली

Sambridinews by Sambridinews
मङ्लबार, माघ १७, २०७९
in FEATURED, TOP STORIES
0
देशभरी चिसाे बढ्दै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । आज पनि हिजोको जस्तै पारिलो घाम लाग्ने सम्भावना नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

You might also like

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया  मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

तराईका केही स्थानहरूमा बिहानीपख लाग्ने  हुस्सु/कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Related

Previous Post

अनिशालाई स्वर्ण

Next Post

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीकाे जग्गामा निवास निर्माण गरिदिने प्रस्ताव

Sambridinews

Sambridinews

Related Posts

आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

by Sambridinews
सोमवार, अशोज १२, २०८३
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

by Sambridinews
आइतवार, अशोज ११, २०८३
माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार
FEATURED

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

by Sambridinews
आइतवार, अशोज ११, २०८३
२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा
FEATURED

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

by Sambridinews
आइतवार, अशोज ११, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

निरन्तरको वर्षा र बाढी-पहिरोले टेलिकम सेवा प्रभावित, मर्मत कार्य जारी

by Sambridinews
आइतवार, अशोज ११, २०८३
Next Post
राष्ट्रपति भण्डारी अस्पताल भर्ना

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीकाे जग्गामा निवास निर्माण गरिदिने प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सविता उप्रेती सम्मानित

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सविता उप्रेती सम्मानित

सोमवार, मंसिर २५, २०८०
नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै

नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै

शुक्रबार, अशोज २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

सोमवार, अशोज १२, २०८३
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आइतवार, अशोज ११, २०८३
माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार
FEATURED

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

आइतवार, अशोज ११, २०८३
२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा
FEATURED

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

आइतवार, अशोज ११, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

निरन्तरको वर्षा र बाढी-पहिरोले टेलिकम सेवा प्रभावित, मर्मत कार्य जारी

आइतवार, अशोज ११, २०८३
आजबाट सोह्र श्राद्ध प्रारम्भ
FEATURED

आजदेखि सोह्रश्राद्ध सुरु, पितृको सम्झनामा श्राद्ध तथा तर्पण गरिँदै

आइतवार, अशोज ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In