Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आजियाटा समूह एनसेलबाट बाहिरिने घोषणा, लगातार नाफा घटेपछि नेपालबाट लगानी फिर्ता गर्ने तयारी

Sambridinews by Sambridinews
बिहिबार, मंसिर १४, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
आजियाटा समूह एनसेलबाट बाहिरिने घोषणा, लगातार नाफा घटेपछि नेपालबाट लगानी फिर्ता गर्ने तयारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट प्रबद्र्धक आजियाटा बाहिरिने भएको छ । मलेसियामा मुख्यालय रहेको आजियाट समूहले क्वालालम्पुरबाट एक विज्ञप्ती जारी गर्दै नेपालबाट बाहिरिने घोषणा गरेको हो ।

उसले भनेको छ, ‘नेपालको परिदृष्य लगातार चुनौतीपूर्ण बन्दै गएको छ, त्यसै कारण सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको छ ।’ यसका साथै एनसेलमा भएको आफ्नो सेयर विक्रीका लागि राखिएको र यहाँको सम्पत्तीलाई पुनःवर्गीकरण गर्न लागिएको कम्पनीले आजियाटा समूहले जनाएको छ ।

You might also like

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

एनसेलमा आजियाटा समूहको ८० प्रतिशत स्वामित्व छ । स्वीडिस कम्पनी टेलिया सोनेरासँग ७ वर्षअघि आजियाटाले एनसेलको स्वामित्व महँगो मूल्यमा किनेको थियो । नेपाल छिर्ने बित्तिकै लामो समयसम्म पूँजीगत लाभकरको बिवादमा फसेपछि एनसेल अहिले निरन्तर नाफा गुमाउने अवस्थामा गएको छ ।

आजियाटा समूहका ग्रुप सीईओ तथा प्रबन्ध निर्देशक विवेक सूदले नेपालबाट बाहिर निस्कँदा कम्पनीलाई अधिक मजबूत स्थितिमा पुर्याउने बताएका छन् । आफ्ना शेयरधनिको दीर्घकालिन हितका लागि एनसेलमा रहेको स्वामित्व बेच्ने निर्णय भएको उनले उल्लेख गरेका छन् ।

Related

Previous Post

काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि सबै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्दै

Next Post

अध्यक्षले ‘काम गर्न नदिएको’ भन्दै राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बरालद्धारा राजिनामा

Sambridinews

Sambridinews

Related Posts

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
FEATURED

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

by Sambridinews
सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

by Sambridinews
सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

by Sambridinews
सोमवार, अशोज २६, २०८३
Next Post
अध्यक्षले ‘काम गर्न नदिएको’ भन्दै राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बरालद्धारा राजिनामा

अध्यक्षले ‘काम गर्न नदिएको’ भन्दै राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बरालद्धारा राजिनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सालपा विकास बैंकको आईपीओ निष्काशन

सालपा विकास बैंकको आईपीओ निष्काशन

बुधबार, पुस १६, २०८२
एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस् २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस् २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

शुक्रबार, साउन २३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
FEATURED

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

मङ्लबार, अशोज २७, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

सोमवार, अशोज २६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In