काठमाडौं । पश्चिमि वायुको प्रभावका कारण नेपालको पश्चिमि भागमा मंगलबारदेखि पुन पानीपर्ने सम्भावना रहेको मौसमविज्ञ विनोद पोख्रेलले जनाएका छन् ।
उनका अनुसार काठमाडौं लगायत नेपालको पूर्वीभागमा भने आगामी शु्क्रबारदेखि मात्रै प्रभाव पर्नेछ । काठमाडौंमा भने एकहप्तासम्म माघे झरी कायम रहने अनुमान छ ।